
प्रकाशित मिति 26 Oct, 2015
लिम्बुवान महिला नेत्री अध्यक्ष अमृता थेबेको हिन्दु दशैँ प्रति उहाको धारणा यस्तो राख्नु भएको छ /
"मैले यस कारण दशैँ लाई बहिस्कार गरिन , किन भने म लिम्बुवान आन्दोलनको अभियन्ता हु , पहिचानबादी हु ! लिम्बुवान स्वायता राज्य भनेको, यहाँ दशैँको टिका लाउने, नलाउने, बहिस्कार गर्ने सबैको थलो हो ! लिम्बुवानको मुटुमा सबै जातजाति अटाउनु पर्छ ! दशैँ बहिस्कार जातीय कुरा हो ! लिम्बुवान भूगोलको कुरा हो ! मलाई साकेला , चण्डी , उधौली , उभौली सबै प्यारो लाग्छन् !!!!"
0 comments:
Post a Comment