हाम्रो पुर्खाहरूले इतिहासमा जुन कार्य गर्नु भयो त्यसमा हामी गर्व गर्छेो। हामी तामाङहरू बिगतमा राणा र शाहको बिरूद्धमा लडेको थियेो। वर्तमानमा एकात्मकबाद बाहुनबादको बिरूद्ध समानताको लागि लडिरहेका छेो। विगतमा सैनिक बिद्रोह मात्रै भएको थियो। तर अगतमा जनबिद्रोह पनि हुनसक्छ। कहिले पनि तामाङले कायरता र दासीपुर्ण जिवन शिरोधर्या वा स्विकार गर्देनन/ हुदैनन। बाहुनलाइ तामाङले कहिले पनि बाजे भन्दैनन् र ज्यु हजुर पनि गर्देनन् जो असमानताको पक्षमा हुन्छन। Ashish Tmg Lo
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment