Breaking News
Loading...
######

अहिले सम्म जनजाती मांहा संघका अगवा अर्थात प्रतिनिधि हरु प्रतेक पार्टीका जस्तै ए नेकपा एमाले नेपालि कंग्रेश राप्रभा नेकपा माउबादी जस्ता पार्टी बात खिचा तानातान गरेर भाकबन्दा लगाइर जनजातिहरुको अग्वा होनु जानुका कारणले नै हालमा आइर एस्तो नतिजा भोक्नु पर्येको हो ! किनकी बिचारा साधारण जनजाती जनता हरु को गल्ति त छनै छैन कारण जनजातिका अग्वाहरुले नै आ आफ्नै पार्टीकोलागि मरिमेटी लागेर आफ्नै पार्टीको प्रचार प्रशार गर्दै हिनेपछित साधारण जनजाती हरुलेपनित टेनि पार्टीलाई नै बोट दिने भयेनी होइनर ? किनकी जनजातिका नेता हरुपनित कहाँ जनजाति हरुका नेता मात्र छन र जनजाती हरुलाई एकढेंका पारर्छनकि भन्ने, उनि आपैनै बिभिन्न पार्टीमा झोला बोक्वाको रुपमा बांतेकाछन कहाँको तेस्तोगर्ने दिमाकहोला नि ! कितभने सबै जनजाती नेताहरुले आ आफ्नो पार्टी छोडेर एक होनु पर्यो फेरी त्यो पनि सम्भब छैन , हा... Khadak Bahadur Budha Magar
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment