नेपालको राजनैतिक ईतिहासमा दोस्रो संबिधान सभाको चुनाब समर्थन र बिरोधको बाबजुध सम्पन्न भएको छ , यो एउटा नेपाली राजनीतिमा असोचनिय चुनाबी परिणामले देशलाई कतातिर मोड्छ ? भोलिका दिनहरुले अवस्य हाम्रो सामु ल्याउने नै छ- यस संबिधान सभाको चुनाबमा लिम्बु समुदाय बाट प्रतक्ष्य उम्मेरद्वार पुर्बका ९ जिल्लामा जम्मा ८९ जनाले उम्मेरद्वारि दिएका थिए भने २ जना नेपाली कांग्रेसको तर्फबाट बिजयी भएका छन् भने ६ जना एमाले बाट निर्बाचित भएका छन् जम्मा ८ जना लिम्बुहरु प्रतक्ष्य तर्फ सांसद चुनिएका छन् - जातीय पहिचानको बिपक्ष्यमा रहेको राजनैतिक दलहरु बाट निर्बाचित लिम्बु सांसदहरु पनि जातीय पहिचानको बिपक्ष्यमा रहेका छन् तथापी ऐतिहासिक संबिधान सभाको चुनाबको हैसियतले उहाहरुलाई लिम्बुवान भूमिको तर्फ़ बाट र मेरो व्यक्तिगत तर्फ़ बाट आलोचनात्मक हार्दिक बधाई छ ! Phombo Limbu
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment