लिम्बुवान , खम्बुवान, थारुवान, ताम्सालिंग , नेवारज्य , तमुवान , मगरात सुनिस्चित गरे बाचा गर्ने पहिचान र संघियता को पक्ष धर पार्टी मा उकुसमुकुस छ, एकता को अपरिहार्यता को महसुस पनि गरेका छन् तर एक कदम अगाडी बढेर हात मिलाउने मानसिकता चै बिकाश भएको देखिदैन , पहिला को एक कदम अगाडी बढेर हात बढाउने भन्ने मा भुलियेका छन् यो अवस्था मा मध्यस्थकर्ता को भूमिका निर्बाह गर्न संघिय र पहिचान पक्षधर बुद्दिजिवि तथा आ- आफ्नो संगठनमा आबद्ध ले सक्दो मध्यस्तकर्ता को भूमिका निर्बाह गर्ने पर्छ, त्यो मध्यस्थकर्ता हरु अगाडी बढ्नु पर्यो, सम्पर्क मा रहेका विभिन्न दल का जिम्मेवार पदाधिकारी को लागि यो एउटा अवसर र चुनौती पनि हो, बिगत को अनुभव ले जुन विश्वास गुमेको छ त्यसलाई पुनः जगाउन जरुरि छ , आदिबाशी जन्य संघ संस्था ले पनि मध्यस्तकर्ता को भूमिका निर्बाह गर्न अगाडी बढ्नु पर्छ, एक प्रयाश विफल भएको कुरा सोचेर कदम पछाडी हटाउनु हुन्न किरात याक्थुम चुम्लुङ्ग ले पनि, मा जस्ता थुप्रै साथी हरु यो पटक एकता हुने कुरा मा पूर्ण सकारात्मक छौ र नया उर्जा साथ् काम गर्न तयार छौ तर हाम्रो विश्वास र सकारात्मक सोच लाइ निस्तेज पारे हामी आम आदिबाशी हरु यस्ता अपुंगी नेता हरुलाई बहिस्कार गर्ने छौ Jai aadibashi ,
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment