Breaking News
Loading...
######

चुनाव नाटक नभए नेपाल को सडक मा आगो लाग्ने थियन त ? माओबादी को चुनावी लहर लाई हेर्ने हो भने कसले भन्छ २ तिहाई भोट ल्याउदैन भनेर ? ४ दल को सेनडीकेट मा जनता वल्ला पर्नु भन्दा कुनै बिकल्प छैन एक थरि नौटंकी जित को दम्भ देखाउछ अर्को तिर हारेको दुख मनौछन l नेता हरु ले आफ्नो भत्ता नाटक को किरदार निभाको मा पाईहल्छन बेला बखत विदेश मा रातो कार्पेट को स्वागत पुरस्कार र आस्वासन र आशिर्बाद पनि पाई हाल्छन l यो चुनाव ४ दल को सेनडीकेट मा भएको हो तर जनता लाई भने नौटंकी देखाएको मात्र हो आफै विचार गर्नुहोस्न यदि तेस्तो नहुदो हो तेत्रो चुनाव मा बेईमानी भए को सबुत भेट्दा पनि किन आले टाले गरेर जनता लाई गुमराह गर्दै छन् ? प्रचण्ड को दम्भ अनुसार यो घडी मा नेपाल मा सडक मा आगो लाग्ने थिएन त ? Tenzing Limbu
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment