के अहंकार गर्नु हौ बेकार मा नेपाल को सबै जाति हरु को जनचेतना को मानदण्ड ले हेर्दा हामी नेपाली सबै जाति हरु जति सुकै पढे लेखे पनि कुरो को चुरो भन्नु पर्दा त्यो दुर दराज को अनपढ भन्दा फरक छैन फरक छ भने साक्षर र कृतिम आडम्बर l नेपाली ठुला बढा र पढे लेखेको मान्छे को बोलि र आहार बिहार बाटै थाहा पाउनु सजिलै सकिन्छ l मानव अधिकार को मूल्य र मान्यता को हनन गर्छौ जाति पात़ी छुवा छुत सहअस्तित्व समान अधिकार समान अवसर र सहभागिता स्वीकार गर्नु नसक्नु बिभिन्न भाषा लिपि धर्म संस्कृति लैंगिक असमानता देख्नु हामि मानव हामी नेपाली हामी यौटै देश को समान नागरिक नठान्ने जस्ता धेरै कुरा हरु लाई स्वीकार गर्नु नसक्नु ले गर्दा हामी मान्छे को नाम मा बदनाम हौ l भाई फुटेर हामी गाउ लुटाएर बसेको बेवारिसे भिखारी हौ नेपाल र नेपाली हरुको श्रोत छ तेस्लाई चलाउने हाम्रो हक लागदैन बिदेशी ले चोर नेता लाई हस्ताक्षर गराएर दिन दिन लुटेरा कंगाल नेपाल र नपाली अस्तित्व हिन बन्दै गएको छ त्यो हाम्रो गल्ति हो हाम्रो बय्क्तिगत कमि कमजोरी ले हामी आफु लाई लिलामी गर्छौ l सबै जाति को नेपाली ले जतिय धार्मिक संस्कृतिक अहंकार र कुरीति लाई त्यागेर समय सापेक्ष बनाउदै एकतामा हातेमालो गर्दै हार्दिकता र एकता मा जाने हो भने कुनै बिदेशी शक्ति को दाल गल्दैन बरु घुडा टेकेर हात मिलाउनु ब्याकुल हुन्छन l Tenzing Limbu
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment