Breaking News
Loading...
######

भुल को मुल्य पहिचान सहित् को संघियता र समानुपातिक समाबेसिता मा गै छोटो अबधी मा देश लाई आर्थिक बिकास को एक तह माथि उठाउने सम्भाबना संघार मै आएर तुहियो । समता मुलक समाज निर्माण र सबै जाती बर्ग लिंग र क्षेत्र लाई समान रुपमा अघी बढाउने हाम्रो अभिलाषा केही समयलाई थाती रहने भो । एमाले कांग्रेस जस्ता बाहुनबादी र दलाल पुँजिबादी पार्टी हरु ले कुनै पनि हालत मा पहिचान र समाबेसिता लाई अंगाल्ने छैनन । बाहुन हरु को राइँ दाइँ भएको कर्मचारी तन्त्र को भस्ट्रचार र घुस खोरी लाई नियन्त्रण गर्ने छैनन । भारत को पाउ मा नदी नाला हरु अरु द्रुत गती मा चाडहाउने छन । एक किसिम ले भन्ने हो भने नांगो दलाल पूँजीवाद र राष्ट्रिय समर्पन बाद् को नौटन्की हरु देखाउने छन । त्यो भारतीय राजादुत कहाँ ओहोदा को प्रमाण पत्र चढाउन दर्शन भेट बाट सुरु नै भाईसकेको छ । एमाले कांग्रेस हरु ले नेपाली जनता लाई दुई तीन कोटी को बनाउने छन । हुने खाने हरु बिशेसत बाहुन हरु को जिबन स्तर उक्लिदै जानेछ भने जनजाती हरु को जिबन स्तर दिनानु दिन गिर्दै जानेछ । दलित हरु को कुरै नगरौं । धनी बिशेसत बाहुन हरु ले पढ्ने स्कुल फरक तथा महंगा हुनेछन । उनिहरु ले पाउने स्वस्थ सुबिधा उच्च कोटी को हुनेछ भने हामी ले पढ्ने सार्वजनिक स्कुल क्याम्पस हरु तन्नाम हुनेछन । सरकारी अस्पातल हरु बेहाल हुनेछन । ऐले नै पनि बाहुन हरु को औसत आयु ६५ बर्ष छ भने जनजाती को ५७ बर्ष । दलित को कुरै नगरौ । देश यो दिशा तिर जानलाई बिशेसत हामी जनजाती हरु ले ठुलो भुल गरेका छौं । बाहुन र छेत्री हरु ले चाहेकै त्यै हो र उनिहरु को आवश्यकता पनि त्यै हो लुट को स्वर्ग जोगाइ राख्ने । तर हामी जनजाती हरु शासक बर्ग होइनौ । आर्थिक रुपमा गरीब बर्ग मा नै छौं । तर गएको निर्वाचन मा हामी ले बाहुन हरु को सेवा गर्ने दलाल पुंजिपती हरु को रक्षा गर्ने राष्ट्रघात् गर्ने एमाले र कांग्रेस् जस्ता बाहुन बादी पार्टी हरु लाई मत खसाल्यौ । त्यस्को मुल्य महँगो साबित हुनेछ । हामी अरब को गर्मी मा बेल्चा हान्न निरन्तर गैरहन पर्ने छ । हाम्रा बाबु आमा हरु उपचार् गर्न नपाई मर्नेछन । हाम्रा छोरा छोरी हरु ले राम्रो शिक्षा पाउने छैनन । त्यसै ले हाम्रो जातिहरु सधैं तल को तलै हुनेछन । अपमान स शोषन दमन को चक्र ब्युह मा हामी सधैं पिंधी रहनेछौ । जस्ले हाम्रो भाग्य र भबिश्य लाई ५० बर्ष सम्मा पछी धकेल्न सक्छ । त्यसो भनी रहँदा जागेको जनजाती को छोरा छोरी हरु अब चुप लागेर बस्ने छैनन । चेतना र जागरन को अभाब ले हाम्रा मनिष हरु ले गरेका भुल लाई सच्याउन बाहुनबादी सत्ता लाई नग्यौउन गाउ गाउँ बस्ती बस्ती टोल र घर हरुमा पुग्नेछन । फेरी एउटा नयाँ अंधिबेहेरी सिर्जना गर्नेछन र यो पाप को कुन्ड लाई सुकाइ दिनेछन । Man Bdr Rai
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment