Breaking News
Loading...
######

रसुवाको राष्ट्रिय निकुन्जमा रहेको भालुले निकुन्ज बाहिर रहेको तामाङ र शेर्पाको आलु खेति बिगार्न आउदा ढुगांले हानेर भालु घाईते भएमा ति तामाङ र शेर्पालाई २० हजार जरिवाना व्यहोर्न लगाउने अथवा जेल हाल्ने तर त्यो भालुले आक्रमण गरेर त्यहाँको स्थानिय जनता कोहि घाईते वा मृत्यु भएमा चाही सरकारले १ पैसा पनि क्षतिपूर्ति नदिने भनेर बिगतमा कानुन लेख्ने त यिनै भ्रस्ट कांग्रेस एमाले नै हैन र ? मान्छेको मानब अधिकारको सुरक्षा भन्दा जनावरको अधिकार ठुलो हुन्छ भन्ने कानुन लेख्ने कांग्रेस र एमाले जस्ता पार्टीले लेख्ने अबको नया संबिधान कस्तो होला ?? —
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment