Breaking News
Loading...
######

जे होस् हार जित बेग्लै हो तर जित्नेहरु पनिमा के फरक पर्यो र अराजक पनाले जितेर अझै तिग्र ठटाउने ? अखिरमा यिनीहरु त्यत्ति गतिलो भै जितेका हैनन् मात्र देखावटी भै नटोपलेका मात्र हुन् चिनेकै दर्जी न हुन् ? हामीलाई सबै जानकारी भै सकेको कुरा हो र उहिले देखि नै चिनी जानी सकेको हो कसैले ढाक छोप नगरे हुन्छ कोहि यहाँ तिग्र ठटाएर न उफ्रे हुन्छ किन कि खुसि भनेको उल्लास भनेको आफु सत्य भएर सत्यले बोलाई ल्याएको उल्लास साचिकै बेग्लै हुन्छ तर असत्यको द्वर बाट ल्याएको उल्लास मात्र देखावटी अहमता मात्र हो त्यसलाई धेरै अर्थमा मानिन्छ अराजक, राक्षसीपन आखिरमा के फरक पर्यो ? मदन भण्डारी मार्ने अपराधीहरु पनि त्यही मुस्काई रहेका छन, भने देश बेचेर खाने नदि नाला बेच्नेहरु पनि त्यही मुस्काई रहेकै छन र आफु कति पानि मुनि छन भन्ने कुरा स्वयं उहाँहरुले पहिला बुझ्नु पर्छ, जनताले सघियता नचाहेर हैन पहिचान नचाहेर हैन देशको ढुकुटी मासुन्जेल ७० /८० खरब भोट गराउने कर्म चारिलाई भित्रि काम गर्नुको अडर गराई अर्को दिबबामा भोट भराउने कस्ट गरे बापत च्यानल मिलाएर पैसा गोजीमा भराई सम्पूर्ण जनता चाहे त्यो आदोवाशी होस् चाहें त्यो दलित हो चाहें त्यो बाहुन होस् जनता त्यो देशको हो त्यसैले त्यो देशको ढुकुटी कुनै पनि अवसर बादीको डकैत गर्ने प्राईभेट सम्पति हैन त्यो देशको जनताको पसिनाकोभोट किनेर बल्लिया बंगाहरुले जुकाले रगत चुसे झैं गरेको यो पसिनाले पिर्ने छ यिनेरलाई उहाँहरु आफैलाई आफ्नै आत्मालाई थाहा छ, असत्य गरी ज-जसले भोट प्राप्त गरे एक पटक छोरा छोरीलाई काखमा राखी भाकल गरुन यदि छोरा छोरी नै छैन भने आफ्नो जन्म दिने आमालाई सम्झुन र कसम खाउन मनन गरुन त्यही काली देबीको नाम जपुन ,,,,,, Kirant Mina Bantawa
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment