लामा जी हाम्रो मान्छे को चेत खुलौना लाइ अब चेतना मुलक घर दैलो कार्यक्रम सानो सानो पुस्तिका हरु हाम्रो अधिकार र पहिचानको बारेमा. पढ्न नसक्ने लाइ अडियो रेकोर्ड गरेर अभियानको रुपमा चलाउनु पर्छ.! मगर र तामांग समुदायमा मात्र होइन यो सबै आदिबासी जनजाती दलित महिला हरु लाइ पनि सुसुचित गराउनु अत्यन्त जरुरि छ ! येसो गरेको खण्डमा अबको १० बर्ष भित्रमा हामी आफ्नो पहिचान र अधिकार सुनिस्चित गर्न सक्छौ जस्तो लाग्छ. ! लिम्बुवानको पनि कथा झन् दुक्ख लाग्दो छ. ! बाहिर बाहिर बहिस्कार भित्र सबै प्रतिगामी हरु लाइ सपोर्ट! खै हर्म्रो मगर संघ, तामांग घेदुङ्ग, याक्थुम चुम्लुङ्ग अनि समग्रमा जनजाती महासंघ ले प्रभाबकारी भूमिका भेलेको रहेनछ भन्ने प्रस्ट भयो. मात्र आफ्नो जातीय लुगा लगाएर कार्यक्रम मा हिडाएको जस्तो देखियो. जे होस् अब चेतान्मुलक कार्यक्रम ससक्त रुपमा उठाउदै, सबै पहिचान बादी हरुलाई एक ठाउमा भेला पर्ने प्रयास गरि रहनु पर्छ.! धन्यवाद Nima Gyalje Sherpa-Goparma
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment