मिति २०७२ पुष १ संघीय लिम्बुवान पार्टी, नेपाल लिम्बुवान आन्दोलन उच्च स्तरीय समिति चौथो चरणको लिम्बुवान आन्दोलन अन्तर्गत अनिश्चिकालीन चक्काजाम कार्यक्रमलाई स्थगन गरी कार्यक्रमको स्वरुप निम्नानुसार परिपर्वन गरिएको छ ।
कार्यक्रमको स्वरुप
१. लिम्बुवानका सबै कार्यालय र सावरी साधनहरुमा “लिम्बुवान राज्य” लेख्ने ।२. लिम्बुवान राज्य सुनिश्चितताका लागि अन्तक्र्रियात्मक कार्यक्रम संचालन गर्ने ।
३. लिम्बुवानका विभिन्न स्थानहरुमा लाठी÷खुकुरी जुलुस गर्ने ।
कार्यक्रम कार्यान्वयन तथा जिम्मेवारी बाँडफाड
१. अन्तक्र्रिया कार्यक्रम :-(क) धरान ः जेण्टल लावती र राम मगर
(ख) ईटहरी ः विनोद सेन, नन्द यम्पूm र प्रेम तुम्पापो
(ग) पथरी ः राजकुमार पालङवा, डम्बर नेम्बाङ र प्रीतम फागो
(घ) उर्लावारी ः वाङगाई धिमाल, तेन्धोङ मिभक र केदार धिमाल
(ङ) दमक ः प्रेमदीप थाम्सुहाङ, देउकुमार नेम्वाङ र गजेन्द्र लावती
(च) दुधे÷झिल्झिले ः ज्ञानुहाङ ईम्बोङ, लाहानसिंह तुम्पापो र दिल श्रेङ
(छ) बिर्तामोड ः टुपेन्द्र एक्तेन, मगेन राई
(ज) काकडभिट्टा ः लिला आङदेम्बे र ओमप्रकाश खापुङ
(झ) शान्तिनगर ः भक्त खेवाङ र मानबहादुर सावाँ
(ञ) चुलाचुली ः दिपेश पालुङवा र शिविन्द्र योङया
(ट) केर्खा ः फक्ताङलुङ योङहाङ र बलनाथ नाल्वो
(ठ) राजघाट ः कुलबहादुर काम्बाङ, शमसेर खवाहाङ र मदन मादेम्बा
(ड) टाँडी ः अर्जुनसिंह लिङदेन र प्रवेश मिभक
(ढ) लेटाङ ः ज्ञानबहादुर गुरुङ र नगेन्द्र पारखरी
(ण) गछीया ः सन्तबहादुर तामाङ र धनबहादुर लिम्बू
(त) जाँते ः रविन चेमजोङ र सुमन चेम्जोङ
(थ) विराटनगर अरुण शर्मा, केदार पोख्रेल र सूर्यनारायण जैसवाल
(लिम्बुवानका सबै जिल्लाहरुमा अन्तक्र्रियात्मक कार्यक्रम क्रमशः आयोजना गर्दै लगिनेछ)
२. सरकारी कार्यालय र सवारी साधनहरुमा “लिम्बुवान राज्य” लेख्ने । लाठी÷खुकुरी जुलुस सहित ः(क) धरान ः जेण्टल लावती र राम मगर
(ख) दमक ः देउकुमार नेम्वाङ, जितेन राई, दीपेश पालुङवा र सन्तोष राई
(ग) पथरी ः डम्बर नेम्वाङ, मविन्द्र नाल्वो, प्रितम फागु, अमृत मादेन, विवेक लिम्बू, सविन चेम्जोङ र राजन तामाङ
(घ) बिर्तामोड ः भक्त खेवाङ, मानबहादुर सावाँ, मगेन राई र अमित खम्बू
३. सीटीरिक्सा ¥याली ः
(क) धरान (टेम्पो÷सीटी) ः जेन्टल लावती, राम मगर र रवी पाख्रीन
(ख) ईटहरी ः विनोद सेन, नन्द यम्पूm र प्रेम तुम्पापो
(ग) उर्लावारी ः बाङगाई धिमाल, तेन्धोङ मिभक र केदार धिमाल
(घ) दमक ः देउकुमार नेम्वाङ, गजेन्द्र लावती, जीतेन राई र सन्तोष राई
(ङ) बिर्तामोड ः मगेन राई, सिक्कुम नेम्वाङ, रोम घिमिरे, नगेन्द्र राई र सामी पालुङवा
४. लिम्बुवानव्यापी एकघण्टे चक्काजाम ः समय र मिति छलफलद्वारा टुंगो लगाईने छ ।
५. माथि उल्लेखित कार्यक्रमहरु २०७२ पौष महिनाभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ । संघीय लिम्बुवान पार्टी, नेपाल लिम्बुवान आन्दोलन उच्च स्तरीय उप–समिति

0 comments:
Post a Comment