Breaking News
Loading...
######

दलको स्थापना हुँदैमा चुनाबि नतिजा सकरात्मक् आउनु पर्छ भन्ने छैन । आज कांग्रेस, एमाले लगायतको दलले पार्टी खोलेको ईतिहास हेर्यो भने नेपालको सबै सिट उनिहरुले ल्याउनु पर्ने किन सक्दैन त ?? एमाले कांग्रेसमा बसेर आफुलाई आदिवासी जनजाती भन्ने त्यही दलमा लिसो टासेको जस्तो टास्सियर बसेर फुर्ती लाउनु पर्दैन । जत्ती तिम्रो दलबाट छुट्टियर आफ्नो यथार्थमा लागे तिनको प्रगतिको लागि जती समय कुर्नु पर्छ... तिम्रो कन्त बिजोग हेर्न त्यती नि समय कुर्नु पर्दैन । चेतन भया । Tamsaling Byon Dorje Tamang
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment