Breaking News
Loading...
######

अब पहिचान, परिवर्तनकारी, संघियतावादीहरू एकै ठाउमा आएर ग्राण्ड डिजाइन संबिधानसभा चुनावको कुनै अर्थ नभएकाले सड्क देखि मात्र हाम्रो हक अधिकार सुनिश्चित गर्नु सकिने छ । देशैभरि परिवर्तनकारीहरूकाे नै जनमत हुदाँ हुदै‌ पनि अहिले यथास्थितिवादी, एकात्मकबादि काङ्ग्रेस र एमालेले बिस्तारवादी भारतको सहयोगमा जनचाहना लाई बन्दुकको गाेलिले ठिक पार्ने रणनीति बनाएर अगाडी बढिसकेको छ । यहि बेला नै हाे हाम्रो एकता दोषारोपण मात्र अब नगरौँ। जय एकता Paruhang Rai
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment