Breaking News
Loading...
######

संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, पहिचान, समावेशी, समानुपातिक लाई खारेजी गर्ने लाई नै याे दाेस्राे संबिधानसभा चुनाव ग्राण्ड डिजाइन भारतीय इसारामा गरिएको रहेछ । तर हामीले थाहै पाउन सकिएन । अब ग्राण्ड डिजाइनर काे काे थिए त सबै पर्दा फ्लस भईसकेकै छ । अब हामी परिवर्तन सक्तिहरू सबै एकै ठाउमा आएर यथास्थितिवादी, उग्रजातिबादी, बाहुनबादि, एकात्मकबादिहरू लाई समाप्ति गरेर नै छाड्नु पर्छ । Paruhang Rai
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment