चाहे तामाङ हुन चाहे मगर वा कुनैपनि जनजाती हरुको दिमाकमा चेत्ना खुलेकै छैन रहिछ भन्ने कुरात यसपालिका चुनापले नै छर्लगै देखाई सकेको छ किनकी आफ्नै हक र अधिकार को लागि वा सबै नेपालि हरुको हक र अधिकार लाइ समेट्ने संबिधान कुन पार्टीले बनाउन लागिरहेकाछनत ? भन्ने कुरा र कुन पार्टीले एकाधिकार बादलाइ लादेर उही २०४७ शाल को संबिधान लाइनै बिउझाउन लागेकाछनत ? भन्ने कुरानै भुझनुनसकेर जुन पार्टीले हाम्रो आदिबाशी हरुको अधिकार हरुलाई समाप्त गर्नु खोजिरहेका छन उसै लाइनै बोट दियेपछित आफ्नै गोंडामा आपै पंनचोरो हानेको बराबर होने छ र अनेथा अज १०० बर्ष पछी पर्नेछौ धन्याबाद ! Khadak Bahadur Budha Magar
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment