Breaking News
Loading...
######


यहि अक्टोबर सम्म अमेरिकाले चीन संग १३ सय अर्ब डलर र जापान संग ११ सय ७० अर्ब डलर ऋण लिएको रहेछ |
संसारको महाशक्ति अमेरिका पनि चीन र जापान जस्ता एसियन देशहरुको ऋणले बर्षौ सम्म उठन नसक्ने गरि थिचिसकेको रहेछ |
वास्ताकमा चीन र जापान को आर्थिक प्रगतिको रहस्य वा सुत्र के हो त ?
कुनै राजनैतिक '' बाद (ism)'' को कारणले यी देशहरुले प्रगति गरेका हुन् त !
त्यसो भन्दा चीन ले कम्युनिज्म र जापानले क्यापिटलिज्म पद्दति अपनाई रहेको छ,यी दुइटा बिपरित राजनीतिक बाद हरु हुन् |
चीन र जापानलाइ हेर्दा के निचोडमा पुगियो भने कम्युनिज्म , क्यापिटलिज्म र लिम्बुवानले अघि सारेको संघीय सह अस्तित्वबाद यी सबै वादहरु बाट आर्थिक प्रगति हुन्छ यदि त्यो बादहरुमा रास्ट्रबाद ,देशभक्तबाद ,जन्मभूमिबाद मिसिएको छ भने |
तर रास्ट्रबाद छैन भने कार्ल मार्क्स ,आदम स्थिम लाइ नै अर्थमन्त्री बनाउदा पनि केहि नहुने रहेछ |
यहाँ रास्ट्रबाद को कुरा गरि रहदा कांग्रेस ,एमाले ,राप्रपाहरुले भने जस्तो सबै आदिबासी हरुलाई सिध्याएर एउटै जाति वर्ग र समुदायलाइ मात्र पोस्ने मण्डले रास्ट्रबाद होईन कि सबै जाति समुदाय लाइ समेटने संघीय सह अस्तित्वबादी रास्ट्रबाद हुनु पर्छ |
२५० बर्षको मण्डले राष्ट्रबादले नेपाललाइ संसारको गरिब र भिखमंगा देश बनायो |
अब,तपाइँ हामी पनि बिश्लेषण गर्न सक्ने भयौ |
समय आयो परिवर्तन को |
एउटा लामो यात्राको लागि झोली तुम्बी बोकेर रेडी होउ |
जय लिम्बुवान ,संघीय अभिभादन |
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला