Breaking News
Loading...
######

खरायो फोहोर..... वि..चा..र नेपाल र नेपाली नागरिक हरु....? देशका अभिभावक भनाउदा हरु भारत संग टाउको निहुर्याएर चुनावी खर्च दान माग्छ तै पैसाले गाँउ,क्षेत्र,टोल टोलमा गुण्डा हरु लाई पावर र पैसा बाँड्छ, सबै प्रशासन हरुलाई हात बाँधि दिन्छ, चुनाव जित्छ, जितेर प्रत्येक नागरिक को खुन पसीना चुस्दै लगानी असुल्छ, योजना परियोजना हरु जती सबै दलाल,नेता,गुण्डा,प्रहरी प्रशासन को टाउके,नगर प्रमुख ले झ्वाम् देशमा भएको ठुला ठुला आयस्रोत हरु भारतमुखी सन्धी गर्छ। फेरी चुनाव आउछ परिवर्तन,अग्रगामी,जनता को हक अधिकार को कुरो गर्छ फेरी तै सिलसिला । Ramesh Chamling
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment