पहिचान सहितको संघीयता हुन् नदिने मुख्यतया एमाले कांग्रेस नै हुन् |
पहिलो संबिधान सभा मा उनीहरु अलिक 'लो प्रोफाइल ' मा बसेर चाबी चलाइरहेका थिए |मतलब अलिक लुकेर संबिधान सभालाइ असफल बनाई रहेका थिए |
तर यसपल्ट कथित चुनाब मार्फत धादली गरेर भए पनि तिनीहरु फ्रन्ट मा देखिएका छन् |
एक कोण ले हेर्दा अब राम्रै पनि हुने भो किनकि जो पहिचान सहितको संघीयता हुन् नदिने हरु संग संघर्ष आमने सामने नै हुने भो नि त |
जो संग लड्नु पर्ने हो फ्रन्ट लाइन मा उनीहरु नै आए पछी आन्दोलन ,संघर्स अर्थपूर्ण पनि हुन्छ |
नत्र पहिलो संबिधान सभा मा यति अप्ठ्यारो भै रहेको थियो कि लिम्बुवान नदिने एमाले कांग्रेस छन् ,तर जब आन्दोलन शुरु गर्यो माओबादी मधेसी गठबन्दन को गृह मन्त्रीले गोलि ठोक्थे | त्यसबेला एमाले ,कांग्रेस हरु कम्ति तालि ठोकेर बसे त !
त्यसो हुनको मुख्य कारण एमाओवादी र मधेशी हरुको चरम सत्तालिप्सा नै हो ,कम्तिमा उनीहरु सत्तामा नगएको भए लडाई पहिले नै वार पार भै सक्थ्यो |
तर ढिलै भए पनि जो संग लड्नु पर्ने हो उनीहरु फ्रन्ट मा आएका छन अब लडाई अर्थपूर्ण हुन्छ |
अब ,सबै परिवर्तन कारी शक्ति हरु एक भएर आन्दोलन को आधी बेहरी तयार गरौ |
चुनौती लाइ अवसर मा बदलौ |
जय लिम्बुवान ,संघीय अभिभादन |

.jpg)