Breaking News
Loading...
######

कमल थापाको पार्टीमा ६ लाख नयाँ जोगीहरु काहाँबाट आए ? परश्न नं (१): भारतबाट शिवरात्रीमा पशुपतिनाथको दर्शनमा आएका ५ सय जोगीहरु लिएर खोलेको कमल थापाको पार्टीमा यस पटक ६ लाख नयाँ जोगीहरु काहाँबाट आए ? उत्तर : ती ६ लाख नयाँ जोगीहरु भारतले पठाएका होईन्न । ज्ञानेन्द्रले पठाएको पनि होईन्न । पहिचान र सङ्घीयताको विरोध गर्ने तर खस आर्य र हिन्दुको पहिचानको लागि सूगा (रुख र गाई) र रुगा (रुख र गाई) मा भोट हाल्नुपर्छ भनेर भोट माग्दै हिडेका झलनाथले एमालेबाट र सुशिल कोईरालाले काँग्रेसबाट पठाएका जोगीहरु नै कमल थापाको पार्टीमा थपिएका ६ लाख जोगीहरु हुन । प्रश्न नं (२) : एमाले र काँग्रेसमा पहिचान, सङ्घीयता र धर्मनिरपेक्षको लागि सूछा (सूर्य र छाता) र रुछा (रुख र छाता) भनेर भोट माग्ने पहिचान र सङ्घीयता पक्षधर जोगीहरु थिएन्न ? उत्तर : एमाले र काँग्रेसमा पहिचान, सङ्घीयता र धर्मनिरपेक्ष पक्षधर लाखौ जोगीहरु थिए तर एमाले र काँग्रेसका ठुलाबडा सबै जोगीहरुले गाईमा भोट हाले पछि हिन्दु राज्य आउने भयो । हिन्दु राज्य आए पछि राम र सीता आउने भयो । अनि राम र सीता आए पछि रामको जुत्ता बोक्ने र सीता विरामी भए सुमेरु पर्वतमा औषधी खोज्ने हनुमान चाहिने भएकोले एमाले र काँग्रेसमा भएका पहिचान र सङ्घीयता पक्षधर जोगीहरुले सूह (सुर्यको हनुमान) रुहा (रुखको हनुमान) भन्दै एमाले र काँग्रेसलाई भोट मागेछन् । जसरी रामको हनुमानले आफनै मातृभुमी लंकलाई जलाए एमाले र काँग्रेसका हनुमानले १३ हजार महान शहिदको वलिदानीबाट प्राप्त लिम्बुवान, खम्वुवान, शेर्पा प्रदेश, तामसालिङ, नेवामण्डल, तमुवान, मगरात, थारहट, कोचिला सहित पहिचान, सङ्घीयत, धर्मनिरपेक्ष र गणतन्त्र सबै जलाए ! सबै जलाए सबै जलाए ! सबै जलाए सबै जलाए ! # १३ हजार शहिदका आत्मले सराप्ने छन् एमाले र काँग्रेसका हनुमानलाई # आदिवासी जनजाति, मधशी, दलित र मुश्लीमाका पूर्खहरुको आत्मले सराप्ने छन् एमाले र काँग्रेसका हनुमानलाई # आदिवासी जनजाति, मधशी, दलित र मुश्लीमाका भावि शन्ततीहरुले सराप्ने छन् एमाले र काँग्रेसका हनुमानलाई # पहिचान र सङ्घीयताको लागि घाम, पानी, ढुङगा, मुढा र प्रहरी लाठी खादै ५० औ वर्ष सडकमा सर्घष गरि रहेका आदिवासी जनजाति, मधशी, दलित र मुश्लीमाका लाखौ आन्दोलनकारीले धिक्कार्ने छन् एमाले र काँग्रेसका हनुमानलाई # मर्दाको मलामी र पर्दाको जन्तीमा नजाने र सामाजिक रुपमा वहिष्कार गरिनेछ एमाले र काँग्रेसका हनुमानलाई # २ करोड भन्दा बढी संख्यामा रहेको आदिवासी जनजाति, मधेशी, दलित, मुश्लीम, महिला र अपाङ्गको पहिचान, सङ्घीयता र धर्मनिरपेक्षको हत्या गरिएमा एमाले र काँग्रेसका गाई, जोगी, राम, सीता सहित लाखौ हनुमानहरुको २४० भारतको वनबास जानुपर्नेछ । हेक्का रहोस धाँधली र सडयन्त्र गरेर दोश्रो संविधानसभामा पहिलो संविधानसभाको हत्यार पहिचान सङ्घीयता र धर्मनिरपेक्ष विरोधी एमाले र काँग्रेसकाृ वहुमत भएकोले दोस्रो संविधानसभाबाट पहिचान सहितको सङ्रघीय संविधान निर्माण हुन १०० प्रतिशत असंभव छ । अब पहिचान, सङ्घीयता, धर्मनिरपेक्ष र गणतन्त्रको रक्षको युद्धघोष गरियोस युद्धघोष गरियोस ! युद्धघोष गरियोस ! युद्धघोष गरियोस ! Ang Kaji Sherpa
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment