२०३७ सालमा नक्कली जनमत देखाएर आफ्नो सत्ता लमब्याउन खोज्नेहरु २०४६ सालमा नांगेझार भए जस्तै। ईतिहासको रछ्यानमा मिल्काइए जस्तै। जनताको परिवर्तनको आकांक्षाहरुलाई रोक्न खोज्नेहरु एक दिन नांगेझार हुने छन्। परिवर्तनको बेगले बडारिने छन्। ईतिहासको गर्वमा बिलिन भएर जाने छन्। पहिचान, अधिकार, आत्मसम्मान र न्यायको आन्दोलन जारी छ। Kansore Limbu
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment