Breaking News
Loading...
######

बिसौ सताब्दी साम्रज्यबाद, तानासाही शासन र विश्व युद्द को सताब्दी थियो । त्यसै ले तानसाहा हरु ले एकल जातिय शासन हरु चलाएका थिए । बिसौ सताब्दी राष्ट्रिय मुक्ती आन्दोलन को पनि सताब्दी थियो । एक्कैसौ सतब्दी प्रजातन्त्र र समानता को सताब्दी हो । त्यसै ले एकल जातिय नस्लबादी हरु परास्त हुनेछन । यो सताब्दी विश्व युद्द को होइन गृह युद्द को सताब्दी हो । संघियता र स्वयत्तता को सताब्दी हो । सम्भबत २२ सौ सताब्दी युद्द बिहिन सताब्दी हुनेछ पुनर्निर्माण को । Man Bdr Rai
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment