Breaking News
Loading...
######

सबै भन्दा शक्तीशाली भनेको समय हो। समयले हीटलर जस्तो तानाशाहको पनि जन्म दियो। भने संसार हसाउने चार्लीच्याप्प्लीनको पनि जन्म दियो। युगानुरुप समाज देश,सारा परीबर्तन हुँदै रहे। बदलिदो परीस्थितीहरु सदाबहार आँफै सँग सङ्गै रहीरहन्यो। माओ को शासनकाल पनि एक युगको समयले ल्याएको पद्दत्तीहरु मात्रा थिए। समाज एुटा कम्यून समाज होस्।जताबाट हेरे पनि उस्तै।जताबाट बोलाए पनि उही बोलीलोलीहरु। अत्यान्तै रहर लाग्दो कम्यून परम्परा। तर समय सिमाको पबन्दीहरु भित्र मान्छे आफूलाई कैद गरिएको अनुभूती अबश्य गर्लान। मनिष स्वोभावले नै एकदम श्वार्थी भएको कारण कुनै न कुनै समयमा मान्छे आफ्नो श्वोतन्त्रतालाई कसैले हस्त्क्षेप नगरोस। आफूले चाहेको जीवन आफूखुशी बिताउनु पर्छ। भन्ने मान्यताहरुको बाहूल हाम्रो समाजभित्र स्थापित हुँदै गयो। जस्तो गास आफूलाई मन पर्छ। त्यही गास लगाउनु पाउनु पर्छ। यी यसता ब्यक्क्तीगत स्वार्थहरुको कारण नै माओको कम्यून समाजहरु समयको परीबर्तन सङ्गै बिस्थापित हुँदै गयो। आफूलाई पूर्ण बन्धनबाट मुक्क्त्त हुने,श्वोतन्त्रताको खातीर संसार देखी कम्यून समाज,कमिन्यूस्ट शासन पद्दत्ती राम्रो,सर्वश्वीकार्य हुँदा हुँदै पनि संसारबाट बिस्थापीत हुने क्रममा रहेका छन। यदी यो मानव संसारमा कम्यूनिस्ट भाव र अनुशासनलाई आधार मानेर,श्वोतन्त्रताको सम्मान गर्दै एुटा श्वोच्छ,स्वास्थ्य, भरोसा र विश्वाशको समाजलाई मानबीय मूल्य र मान्यता अनुरुप मानव समाजलाई अघी बढाउन तिर अग्ग्रशर हुने हो भने,यो समयमा साच्चै एुटा सुन्दर मानव समाजको निर्माण गर्न सकिन्छ। गौतम बुद्धको ज्ञान अनुरुप जब संसारको मानव-चेतना खुल्दै जानेछ। यो बाटो भित्र पनि हामीले एुटा सुन्दर्,शम्ब्रिद्दीशाली,समुन्नत समाजको रुपरेखाहरु रहेका छन। जसको लागी हामी मानव समाजको सदस्यहरुले बुद्ध ज्ञानलाई भित्र आत्मीक रुपमा नै मनन गर्ने वा बुद्ध ज्ञानलाई एुटा समाज निर्माणको आधार,मार्गनिर्देशान्को तवरमा प्रयोग गर्ने गराउने हो भने,यो सारा धरती नै लोक कल्याणको बाटो भएर अघाडी बढ्ने थियो। समयले अब ल्याउने पेरिसथीतीको समाधान पनि यसैको रहस्य भित्र भेट्टाउने छौ। यस् कुरालाई हामी मान्छे भन्ने प्रणी भएको नाताले पनि आफू भित्र अबल्म्बन गर्नु नै पर्ने हुन्छ। यो भन्दा अर्को बिकल्प पनि हुन सक्दैन।
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment