नेपालको इतिहास अढाई सय बर्ष भन्दा धेरै भएको छैन । किन कि जब नेपाल वि.सं. १८३१ पनि एकात्मककरण भएपछि नेपाललाई पृथ्वीनारायण शाहले नेपाल ४ जात ३६ बर्णको फूलबारी हो । यहाँ सबैले समान अधिकार पाउनु पर्छ त भन्नु भएकै होला तर के गर्ने नेपालका आर्यन जातीहरुले जब देशलाई आफ्नो मुठीमा पारेपछि उनीहरुले देशलाई एकात्मक ब्राम्हणवाद लादे र त्यो हिजो देखि आजसम्म भईरहेको छ । तर यहाँका अन्य आदिवासी, जनजाति, दलित, मधेशी, मुश्लिम, पिछडावर्ग र महिलाहरुलाई जहिल्यै पनि अपहेलना गरिरहेका छन् । उनीहरुले राज्यको सेवा सुविधादेखि लिएर हरेक सरकारी कार्यालय तथा गैर सरकारी कार्यालय लगायत व्यापार व्यवसाय देखि हरेक तह तप्कामा ब्राम्हणवाद लादिएको छ । यस्तो जरा गाडिएको छ कि त्यो कहिल्यै उखेल्न नसकिने गरि गाडिएको छ । यस्तो अवस्थामा समानताको कुरा गर्नु भनेको फलामको चिउरा चपाए जस्तै भईरहेको छ । त्यसैले यस्तो गम्भीर समस्या २१औं शताब्दीमा पनि निरन्तर रहिरहेको हुँदा देशमा जनआन्दोलनले दिएको म्यान्डेट संविधानसभाबाट पनि देशमा संविधान नबन्नुको पहिलो कारण पनि त्यहि थियो । पुनः दोस्रो चुनाव भयो । झन् त्यो चुनावले त पुरा छर्लंगै भनाएको छ कि आदिवासी जनजातिहरु लगायतका जातीहरुलाई संविधानसभामा छिर्न नदिने पुरै डिजाइन भइरहेको हुँदा अब यो असमान्ताको लडाई लड्न सबै जाती र वर्गहरु एकजुट हुनु नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले अब एकपल्ट सबै एकजुटु हुनु पर्दछ । जय लिम्बुवान, जय संघीय ।
२१औं शताब्दीमा पनि नेपाली समाज असमानता तिर.....Dil Kumar Lawoti