Breaking News
Loading...
######

हाम्रो देश नेपालको यथार्त यहि हो नि कि कसो ? Via: Yeti Limbu अन्तबार्ता लिने को ? - बाहुन/क्षेत्रि अन्तरबार्ता दिने को ? - बाहुन/क्षेत्रि इतिहास लेख्ने - बंग्याउने को ? - बाहुन /क्षेत्रि राज्य को कानुन बनाउने को ? - बाहुन/क्षेत्रि कथित "योग्य" र "क्षमतवान " को ? - बाहुन/क्षेत्रि भ्रस्टाचार गर्न सिकाउने लोकसेवा बनाउने को ? - बाहुन/क्षेत्रि लाखौ भारतीय लाइ नागरिकता बाड्ने को ?- बाहुन/क्षेत्रि नेपालको जलस्रोत र असमान सन्धिहरु गर्ने को ?- बाहुन/क्षेत्रि २५० वर्ष देशको सत्ता चलाउने को ? - बाहुन/क्षेत्रि संसारको सबै भन्दा गरिब देस बनाउने को ? - बाहुन/क्षेत्रि अन्तरबार्त सुन्ने /हेर्ने को ? - जनजाती/सबै थपडी बजाउने को ? - जनजाती बाहुन ले लेखेको इतिहास पत्याउने को ? - जनजाती बाहुन/क्षेत्रिको भरिया को ?- जनजाती बाहुन/क्षेत्रि को लडाकु को ?- जनजाती अपुंगी राजा हुनु खोज्ने को ?- जनजाती भ्यागुत्ते अहंकारी को ?- जनजाती आफै नजान्ने तर जान्नेले भनेको नमान्ने को ? - जनजाती सय टुक्रा मा विभाजित को ? -जनजाती जनजातीहरुबिच समानता नदेख्ने तर के भिन्नता छ त्यो खोज्ने को ? - जनजाती काट्छु - मार्छु भनेर मुडे बल देखाउने तर सैदान्तिक लडाई नगर्ने को ? - जनजाती कांग्रेस, एमाले र कम्युनिस्ट हरुको पछि लाग्ने पटमुर्खहरु को ?- जनजाती पहिचान सहितको संघीय राज्यलाई जातीय राज्य भनेर बाहुन क्षेत्रीले उचाल्दा पत्याउने को ? - जनजाती
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment