हाम्रो मान्छे हरुले अब त बुझ्ला भन्यो ,,, अब त बुझेका छन् भन्यो र हिडियो तर के गर्ने बिडम्बना को कुरो ... यस्तो गर्दा पनि भएन उस्तो गर्दा पनि भएन ........ के गर्ने हाम्रो आदिवाशी जनजाती हरू लाई जे गर्दा पनि नहुदो रैछ अब त अति भो अब आउने दिनहरू मा यसरी जनजाती हरुलाई जगाउदै बाहुन हरू लाई गाली गर्दै हिड्नु भन्दा बाहुन को झोला बोकेर हिड्ने अनि रक्सी र मासु को चोक्टा मा बिक्ने हाम्रै जातिहरुलाई ठोक्दै हिड्नु ठिक होला जस्तो लाग्यो lll Namshu Magarl
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment