Breaking News
Loading...
######



मन्च सम्द्ब संघीय लिम्बुवान राज्य परिसद मोरंग जिल्ला कार्य समितिले आज मंगसिर १७ गते धिमाल स्वायत्त क्षेत्र अन्तर्गत को दश बिग्गे मा पहिलो चरणको समिक्षा कार्यक्रम आयोजना गर्यो |
मंगसिर ४ को कथित चुनाब को बिरुद्द मा मन्च सम्बद स लि रा प ले अघि बढाएको आन्दोलन मा मोरंग जिल्ला सम्पूर्ण रुपमा आन्दोलन मा होमिएको थियो |
आज मोरंग का अगुवा नेतृत्व हरु संग भेट हुदा उहाहरुमा नौ जिल्ला लिम्बुवान ,पहिचान सहितको संघीयता प्रति अझ दर्बिलो प्रतिबद्दता बिकसित भएको पाइयो |
'' मन्च सम्द्ब स लि रा प दुरदर्शी पार्टी रहेछ ,अन्तमा यो पार्टीले लिएको आन्दोलन को बाटो /लाइन बाट मात्र हामीले खोजेको लिम्बुवान प्राप्त हुदो रहेछ ,चुनाबमा गएका साथीहरु पनि अन्त्यमा आन्दोलन कै बाटोमा आउदै छन् ,अब हामी हाम्रो पार्टीले अघि बढाएको आन्दोलन मा अझ शशक्त गरि अघि बढने छौ |'' सहभागी नेताहरुले आवाज यस्तो थियो |
लिम्बुवान आन्दोलन जारि छ |
जय लिम्बुवान ,संघीय अभिभादन
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला