Breaking News
Loading...
######

विश्वको डंका पिटेर नेपाललाई त्यहि पुरानो ब्राम्हण सर्बसत्ता लाद्ने कुचेष्ठा अब बन्द गरौ किनकि विश्व जहाँ पुग्यो भनेर भन्दै गरे पनि नेपालको स्तिथि जहीको त्यहि छ ! नेपालको यो हालत बनाई राख्ने आयातित पाखण्डी ब्राम्हणबाद नै सबै भन्दा जिम्मेवार छ ! त्यहि पिसाच हरुले अझै पनि त्यहि नर्क तुल्य चिन्तन बाट माथि उठ्न नचाहेर देशलाई नर्कको दलदलमा जाक्न खोजिदै छ ! यहाँ प्रश्न "संबिधान बन्छ कि बन्दैन भन्ने कुरोको होइन; देस अग्रगमन तर्फ बढ्ने कि त्यहि नर्क तुल्य यथास्थितिको दलदलमा जाकि राख्ने" भन्ने प्रमुख हो ! यसर्थ , अब बन्ने संविधानले हेपिएका , चेपिएका , दमन , शोषण र उत्पीडनमा पारिएका , परेका समुदाय , वर्ग , क्षेत्र , लिङ्गको उन्मुक्ति दिन्छ कि दिदैंन भन्ने मुख्य मुद्धा हो ! यो नै नेपालको लागि बन्न लागेको पहिलो संबिधान पक्कै होइन ! बिगतमा पनि संबिधानहरु बनेकै थिए , तर ति संबिधान किन असफल भए भन्ने मुल मर्म चाही मुख्य कुरा हो ! अहिले जालझेल , षडयन्त्र गरेर प्रतिगामी यथास्थितिबादी हरुले सस्थागत कु मार्फत त्यहि बिगतका कु संबिधान दिने कु चेष्टा गरिरहेको अवस्था हो ! परिबर्तन , विकास र क्रान्ति चाहने हरुले यस्तो नौटंकी संबिधानलाई जलाएर परिबर्तन आत्मसाथ गर्ने संबिधान पुन लेख्ने जमर्को गर्ने पर्छ , जुन समय र परिबर्तनको माग हो ! एक दुई दिन बिलम्ब गर्न सक्लान तर क्रान्ति अबश्यभाबी छ !
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment