Breaking News
Loading...
######

देश अत्यन्त संगीन मोडमा !!! ----------------------------- संविधानसभा २ को चुनावमा दुई पक्ष झगडिया मध्य कुनै एकको पक्षमा २/३ बहुमत आउनु अनिवार्य थियो, आयो । अब कुनै पनि हालतमा बहुमत पाउने पक्षले संविधान नबनाई जिम्मेवारीबाट उम्किने संभावना रहेन तर शुरु भएको ट्रेलरले राम्रो छांटकांट देखाएको छैन । भविष्यमा पुन: द्वन्द ननिम्तिने गरी अहिलेका विजयी पक्षले अर्को पक्षको आवाजलाई समेत सम्बोधन नगरी एकपक्षीय संविधान जारी ग-यो भने देश लामो द्वन्दमा पुन: फस्ने कुरामा शंका गर्नु पर्दैन र त्यति वेला अहिले विजयी हुने पक्ष पूर्ण जिम्मेवार हुने देखिन्छ । योगेश्वर श्रेष्ठ
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment