काङसोरे हरुलाई सम्झन्छु ( बि स १८३१ )
काङसोरे हरुको पालामा कति स्वच्छ आन्दोलन /युद्ध भएको थियो लिम्बुवानको लागि |
किनकि त्यसबेला प्रधानमन्त्री ,मुख्यमन्त्री ,सभासद केहीको आशा थिएन |
सबै जनाले स्वच्छ आत्माले स्वच्छ लडाई लडेका थिए |
त्यसबेला पार्टी अध्यक्ष ,महासचिब ,युबा नेता ,प्रौढ नेता केहीको पनि आशा वा महत्वाकान्न्ग्छा थिएन ,त्यसबेला को आन्दोलन केवल माटो र लिम्बुवान राज्यको लागि मात्र थियो |
आजको दिनमा संघीय लिम्बुवान पार्टी ,नेपाल का हजारौ नेता कायकर्ताहरले यहि काङसोरे ,श्री जगा को समयको सोच आफु भित्र उमारेर लडाइको मैदानमा उत्रनु परेको छ |
जय लिम्बुवान ,संघीय अभिभादन |