''हाम्रा माग पुरा नभएसम्म निर्वाचन आयोगका बैठकमा बहिस्कार गर्छो।हामी प्रत्यक्ष जितको र समानुपातिक समासद्लाई पनि पठाउँदैनौ।'' ''हाम्रो मागहरुको सुनवाई नभए आन्दोलनमा जाने छौं।'' -राजेन्द्र श्रेष्ठ (महासचिब- संघीय समाजबादी पार्टी, नेपाल) (एमाओवादी, मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, संघीय समाजवादी, सदभावना, तराई मधेस सदभावना, फोरम गणतान्त्रिक पार्टी लगायत १६ दलको एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकले निर्वाचन परिणामबारे छानविन आयोग नबनेसम्म संविधानसभामा नजाने निर्णय गरेको हो ।) Kansore Limbu
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment