Breaking News
Loading...
######



मिति २०७२ पुष १ संघीय लिम्बुवान पार्टी, नेपाल लिम्बुवान आन्दोलन उच्च स्तरीय समिति चौथो चरणको लिम्बुवान आन्दोलन अन्तर्गत अनिश्चिकालीन चक्काजाम कार्यक्रमलाई स्थगन गरी कार्यक्रमको स्वरुप निम्नानुसार परिपर्वन गरिएको छ ।

 कार्यक्रमको स्वरुप

१. लिम्बुवानका सबै कार्यालय र सावरी साधनहरुमा “लिम्बुवान राज्य” लेख्ने ।

२. लिम्बुवान राज्य सुनिश्चितताका लागि अन्तक्र्रियात्मक कार्यक्रम संचालन गर्ने ।

३. लिम्बुवानका विभिन्न स्थानहरुमा लाठी÷खुकुरी जुलुस गर्ने ।

कार्यक्रम कार्यान्वयन तथा जिम्मेवारी बाँडफाड

१. अन्तक्र्रिया कार्यक्रम :-

(क) धरान ः जेण्टल लावती र राम मगर

(ख) ईटहरी ः विनोद सेन, नन्द यम्पूm र प्रेम तुम्पापो

(ग) पथरी ः राजकुमार पालङवा, डम्बर नेम्बाङ र प्रीतम फागो

(घ) उर्लावारी ः वाङगाई धिमाल, तेन्धोङ मिभक र केदार धिमाल

(ङ) दमक ः प्रेमदीप थाम्सुहाङ, देउकुमार नेम्वाङ र गजेन्द्र लावती

(च) दुधे÷झिल्झिले ः ज्ञानुहाङ ईम्बोङ, लाहानसिंह तुम्पापो र दिल श्रेङ

(छ) बिर्तामोड ः टुपेन्द्र एक्तेन, मगेन राई

(ज) काकडभिट्टा ः लिला आङदेम्बे र ओमप्रकाश खापुङ

(झ) शान्तिनगर ः भक्त खेवाङ र मानबहादुर सावाँ

(ञ) चुलाचुली ः दिपेश पालुङवा र शिविन्द्र योङया

(ट) केर्खा ः फक्ताङलुङ योङहाङ र बलनाथ नाल्वो

(ठ) राजघाट ः कुलबहादुर काम्बाङ, शमसेर खवाहाङ र मदन मादेम्बा

(ड) टाँडी ः अर्जुनसिंह लिङदेन र प्रवेश मिभक

(ढ) लेटाङ ः ज्ञानबहादुर गुरुङ र नगेन्द्र पारखरी

(ण) गछीया ः सन्तबहादुर तामाङ र धनबहादुर लिम्बू

(त) जाँते ः रविन चेमजोङ र सुमन चेम्जोङ

(थ) विराटनगर अरुण शर्मा, केदार पोख्रेल र सूर्यनारायण जैसवाल

(लिम्बुवानका सबै जिल्लाहरुमा अन्तक्र्रियात्मक कार्यक्रम क्रमशः आयोजना गर्दै लगिनेछ)

२. सरकारी कार्यालय र सवारी साधनहरुमा “लिम्बुवान राज्य” लेख्ने । लाठी÷खुकुरी जुलुस सहित ः

(क) धरान ः जेण्टल लावती र राम मगर

(ख) दमक ः देउकुमार नेम्वाङ, जितेन राई, दीपेश पालुङवा र सन्तोष राई

(ग) पथरी ः डम्बर नेम्वाङ, मविन्द्र नाल्वो, प्रितम फागु, अमृत मादेन, विवेक लिम्बू, सविन चेम्जोङ र राजन तामाङ

(घ) बिर्तामोड ः भक्त खेवाङ, मानबहादुर सावाँ, मगेन राई र अमित खम्बू

३. सीटीरिक्सा ¥याली ः

(क) धरान (टेम्पो÷सीटी) ः जेन्टल लावती, राम मगर र रवी पाख्रीन

(ख) ईटहरी ः विनोद सेन, नन्द यम्पूm र प्रेम तुम्पापो

(ग) उर्लावारी ः बाङगाई धिमाल, तेन्धोङ मिभक र केदार धिमाल

(घ) दमक ः देउकुमार नेम्वाङ, गजेन्द्र लावती, जीतेन राई र सन्तोष राई

(ङ) बिर्तामोड ः मगेन राई, सिक्कुम नेम्वाङ, रोम घिमिरे, नगेन्द्र राई र सामी पालुङवा

४. लिम्बुवानव्यापी एकघण्टे चक्काजाम ः समय र मिति छलफलद्वारा टुंगो लगाईने छ ।

५. माथि उल्लेखित कार्यक्रमहरु २०७२ पौष महिनाभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ । संघीय लिम्बुवान पार्टी, नेपाल लिम्बुवान आन्दोलन उच्च स्तरीय उप–समिति
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment