Breaking News
Loading...
######

कांग्रेस एमालेका पुच्छर बनेर हिड्ने आदिबासी जनजातीहरुले अर्थ र परिभाषा बुझ्न नसकेका शब्दहरु : हिन्दु बर्णाश्रम , मनुस्मृति , मनुबाद , जात र जाती , आदिबासी जनजाती !! २४० बर्ष देखि नेपाली समाजमा जरा गाडेर बसेको हिन्दु बर्णाश्रमको अर्थ नै नबुझे पछी भुत्रको पहिचान सहितको संघियताको अर्थ बुझ्नु ! अरु त बुझेनन् रे ठिक छ तर कमसेकम आदिबासी जनजातीको अर्थ र हक अधिकार बारे मात्र बुझे पनि केही हद सम्म ठिकै हुन्थ्यो तर त्यस प्रति पनि बुझाई सुन्य नै छ अनि त कांग्रेस एमालेको भक्त हुनु स्वभाबिक नै हो नि किनकी कांग्रेस एमालेको जमात नै त्यस्तै छ ! कांग्रेस एमाले भनेको बातको हैन लातको भुत हो त्यसैले नेपाललाई मनुस्मृतिको जालो बाट मुक्त गरेर सबै जात जातीको सुन्दर फूल बारी बनाउने हो भने कांग्रेस एमाले बिरुद्द अब निर्णायक लातको अभियान सुरु गर्नै पर्छ !!
Share: Note:- तपाईं हरु लाई यो पोस्ट मन परे मा Like, Share र Commnets गरी दिनु होला

0 comments:

Post a Comment