एमाओवादी नक्कली पहिचानवादी हुन् l उनिहरुलाई हामीलाई जस्तो पहिचान र संघियताको मुद्धा कम्जोर हुने भन्ने चिन्ता हुदैं हैन l आफ्नो पार्टी कम्जोर हुने चिन्ता मात्रै हो l यो हारलाई उनीहरुले पहिचान र संघियताको नारा छोड्ने बहानाको रुपमा लिन सक्ने दह्रो सम्भावना छ l अनि त एमाले, कांग्रेस र एमाओवादी एकै द्याङ्गको मुला हुने छन् l त्यसैले मैले भनेको छु संघिय समाजवादी पार्टी मात्रै यो मुद्धाको असली संवाहक हो l Der Raj Lam Tamu
Breaking News
Loading...
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment