Pages
▼
लिम्बुवान आन्दोलन विवादको भ्रम र वास्तविकता - डम्मर लाबुङ

१२ माघ, २०७२
“लिम्बुवान पार्टीको आन्तरिक बिबादको कारणहरु बैचारिक संघर्ष मात्र नभएर पदीय र आर्थिक पक्षको साथै पार्टी संचालन गर्ने पार्टीको विधि-बिधान,प्रक्रिया तथा प्राबिधिक क्षेत्रमा भएको लाफरबाही नै हो / अहिले संघीय लिम्बुवान पार्टीमा विचार-दर्शन र सिद्धान्त भन्दा व्यक्त्ति-नेता केन्द्रित राजनीतिले ठुलो असर पुर्याएको देखिन्छ” - डम्मर लाबुङ
नेपालको पूर्व क्षेत्रमा क्रियाशील संघीय लिम्बुवान पार्टी बिगत १० बर्ष यता देखि संघीयता, स्वायत्तता र धर्मरिपेक्षता, समावेसिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको संविधान निर्माण गरी त्यसअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय/राष्ट्रको पहिचान तथा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त लिम्बुवान राज्यको संवैधानिक सुनिश्चितता हुनुपर्ने मागका साथ सशक्त आन्दोलन गर्दै आएको छ । यसै सिलसिलामा पाच लिम्बुवान जन्य पार्टीहरु बीच एक-आपसमा बिबाद हुदा-हुदै पनि आम लिम्बुवानी जनता र नेता-कार्यकर्ताहरुको दबादमा अन्तत २०७१ साउन २० गतेको दिन बुद्धिजीवीहरुले बिजयपुरको माटो छुवाएर कसम खुवाउदै,पुन: फेरी कहिले पनि नफुट्ने बाचा गरि भेडेटारमा पार्टी एकिकरणको घोषणा गरिएको थियो / धेरै प्रयासको बाबुजुत कठिनाइले पार्टी एकता भएता पनि बिडम्बना संघीय लिम्बुवान पार्टीमा अझै भावनात्मक एकता हुन् सकिरहेको छैन /
एकात्मक राज्यको चार दलले पुर्वको १४ ओटा जिल्लाहरुलाई समेटेर १ नम्बर प्रदेशको खाका सार्वजनिक गर्दा समेत आन्तरिक विवादमा फसेको लिम्बुवान पार्टीले आन्दोलनलाई सशक्त पार्न सकेन । अढाई सय बर्ष देखि मुलुकमा एक तर्फी लादेको एकात्मक केन्द्रिकृत एकल जातीय एकाधिकार भएको राज्य प्रणाली र सम्पूर्ण असमान तथा विभेदकारी कानूनहरुलाई पुन: निरन्तरता दिने उदेश्यले नयाँ संबिधान ल्याइएको छ / पार्टीको आत्मघाती आन्तरिक विवादहरुको कारण लिम्बुवान आन्दोलन उठ्न नसकिरहेको अवस्थामा अध्यक्ष कुमार लिंङदेनले भेडेटार पार्टी एकीकरण पछि अहिलेसम्म छलफल-निर्णय तथा जानकारी नै नगरी पार्टी-संघठन र सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई अनिर्णयको बन्दि बनाएर एकलौटी मनोमानी रुपमा लिम्बुवान संयुक्त संघर्ष समिति र मधेसी मोर्चाको संघीय गठबन्धनमा संघीय लिम्बुवान पार्टीलाइ घिसाएर गए पछि पार्टीमा आन्तरिक विवाद चुलिएको छ / पार्टी एकीकरण पछि अध्यक्ष कुमार लिंङदेनलाई सबै अधिकार दिने या नदिने भन्ने बिषयले पनि पार्टी भित्र समस्या भएको देखिन्छ / बिधान अनुसार “सामुहिक नेतृत्व, सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको आधारमा आफ्नो समितिलाई नेतृत्व गर्ने गराउने” उल्लेख गरिएको छ तर अहिले सामुहिक नेतृत्व वा अध्यक्ष मात्र कार्यकारी अधिकार शक्ति सम्पन्न भन्ने सवालले पनि आन्तरिक कलह सुरु भएको देखिन्छ किन भने कुमार लिङ्देनको अडान अनुसार पार्टीको अध्यक्ष भएको हैसियतले पार्टीको सम्पूर्ण कार्यकारी अधिकारीको शक्त्ति पार्टी अध्यक्षलाई मात्र दिनु पर्छ भन्नु भएको छ यस बिषयमा अन्य नेताहरुको असहमति रहेको बुझ्न सकिन्छ /
लिम्बुवान पार्टीमा आन्तरिक विवाद हुदा-हुदै अध्यक्ष कुमार लिङ्देन लिम्बु जातिको बिशुद्द समाजिक संस्था किरात याक्थुम चुम्लुङको समन्वय तथा सहजीकरणमा गठन गरिएको लिम्बुवान संयुक्त संघर्ष समितिमा एकलै आबद्ध भएका छन् तर यस समितिमा आबद्ध हुने बारेमा अहिलेसम्म पार्टीमा कुनै छलफल-निर्णय र जानकारी नै गरिएको छैन,जसको कारण अध्यक्ष कुमार लिङ्देन बाहेक सम्पूर्ण नेताहरु बाहिर छन् / अध्यक्ष कुमारको एकात्मक निरंकुश नीति अनुसार पार्टीमा एकल निर्णय, एकल निर्देशन तथा आदेशको राजनीतिक सस्कारको विस्तार, पार्टीको दुई विधान काण्ड, क्रियाशील सदस्यता वितरण काण्ड, अन्य पार्टीहरुसँग मोर्चाबन्दी, मोर्चासँग संयुक्त्त आन्दोलन तथा कार्यक्रम, आर्थिक अपारदर्शीता, पार्टीमा पारित निर्णयहरु उल्लघंन, भेडेटारको सहमति र सम्झौताको उल्लघंन आदिमा अध्यक्षको लाफर्बाही प्रतिको अन्य सम्पूर्ण नेता-कार्यकर्ताहरुले बिमति जनाए पछि सङ्घीय लिम्बुवान पार्टीमा अहिले पार्टी फुटको संघारमा पुगेको अवस्था देखिन्छ / भेडेटार पार्टी एकताको लागि तयार गरिएको सहमति र सम्झौता अनुसार, पार्टी अध्यक्ष कुमार लिङ्देनले मिराकलाई मानेर जाने तर पार्टीको आन्दोलन तथा कार्यक्रमको लागि “लिम्बुवान आन्दोलन उच्चस्तरीय समिति” गठन गरि जसको संयोजक वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वालाई मानेर सहमति गरिएको थियो / पार्टीको जुन “लिम्बुवान आन्दोलन उच्चस्तरीय समिति” मार्फत वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वाको संयोजकत्वमा पार्टीकै सर्वमान्य नेता वीर नेम्वाङ, महासचिव सूर्य माखिम र सचिव छवी सम्बाहाम्फेसहितका नेताहरुले बैठक बसी आन्दोलनको घोषणा गरे पछि लिम्बुवान पार्टीमा झन ठुलो विवाद सिर्जना गरिएको छ /
अध्यक्ष कुमार लिङ्देनले आज भोली लिम्बुवान संयुक्त संर्घष समितिको प्रवक्त्ता वा सूचना तथा सन्चार मन्त्री जस्तो भएको देखिएको छ, जसले लिम्बुवान संयुक्त संर्घष समितिको बिभिन्न चरणको आन्दोलनहरुको घोषणा तथा सूचना बाहिर निरन्तर दिदै आउनु भएको छ / पार्टीको बिधान अनुसार, केन्द्रिय समितिको बैठक ४-४ महिनामा र केन्द्रिय सचिवालय तथा केन्द्रिय बिभागहरुको बैठक कम्तिमा महिनामा १ पटक र आवश्यकता अनुसार सोभन्दा बढी बस्नु पर्ने व्यवस्था गरिएको छ तर, केन्द्रिय समितिका २५ प्रतिशत सदस्यहरुले बैहक बोलाउन माग गरेको खण्डमा १५ दिन भित्र अध्यक्षले केन्द्रिय समितिको बैठक बोलाउनु पर्ने बिधानमा व्यवस्था गरिएको छ तर पार्टीमा गत साल देखि पार्टीको कुनै बैठक बसेको छैन र पार्टी एकता पछि अध्यक्ष कुमार लिङ्देनले यसरी निरन्तर घोषणा गरिरहनु भएको आन्दोलन तथा कार्यक्रमहरुको बारेमा अहिलेसम्म पार्टीमा कुनै छलफल, निर्णय र जानकारी नै गराएको छैन / कुमार लिङ्देनले यसरी आफ्नो पार्टीको विधि बिधान,प्रक्रिया बिपरित एकलौटी अन्य नेताहरु माथि आफ्नो एकाधिकार र हैकम लादे पछि अन्यहरु रुष्ट भएको देखिन्छन /
संन्जुहांग, खगेन्द्र माखिम, छबि सम्बाहाम्फे, सुर्य माखिम लगायत अन्य केहि नेताहरुको एउटा टोली काँग्रेसको नेता कृष्ण सिटौलालाई भेट्न पार्टीमा कुनै निर्णय तथा छलफल नगरी गएको थियो जसको कारण पछिल्लो समय पार्टीमा विवाद उत्पन्न हुनुमा उहाहरु पनि जिम्मेवार छन् / पार्टी एकता भए देखि अहिलेसम्म संघीय लिम्बुवान पार्टीको तर्फबाट कुनै गतिलो आन्दोलन तथा कार्यक्रमहरु गरिएको छैन / भेडेटारको ९ बुदे सहमति र सम्झौता अनुसार पार्टीको तर्फबाट आन्दोलन तथा कार्यक्रमहरु गर्नको लागि “लिम्बुवान उच्चस्तरीय आन्दोलन समिति” गठन गरिएको थियो जसलाई अहिलेसम्म पार्टी अध्यक्षले निस्कृय र अनिर्णयको बन्दी बनाएको राखिएको छ, जसको कारण पनि पार्टीमा विवाद सिर्जना भएको बुझ्न सकिन्छ / वैशाख १२ गते आएको विनाशकारी भूकम्प र ताप्लेजुगको बाढीपिडितहरुको लागि देश-विदेशबाट रकम संकलन गरी पार्टीमा जानकारी नगरी लिङ्देनको नेतृत्वमा एकलौटी रूपमा राहत वितरण गर्नु र हिसाबको विवरण सार्वजनिक नगर्नुमा ठुलो विवाद भएको देखिन्छ । भेडेटार पार्टी एकता पछि लिंङदेनले पार्टीमा कुनै निर्णय-छलफल र जानकारी नै नगरी पार्टी-संघठन र सम्पूर्ण नेताहरुलाई बाइपास गरि एकलौटी घोषणा गरि सहभागी भएको कार्यक्रमहरु प्रचण्डको संयोजक रहेको ३० दलीय मोर्चा,पद्मरत्न तुलाधार संयोजक रहेको आदिवासी-जनजातीहरुको मोर्चा, लिम्बुवान संयुक्त्त सङ्घर्ष समिति, मधेसवादी मोर्चाको संघीय गठबन्धन आदि...
असार ३० गते धरानको हरियालीमा कुमार लिङदेनकै अध्यक्षतामा सम्पन्न भएको बैठकबाट समान्तर सरकार, दुई विवादित विधानलाई परिमार्जन गरि अर्को बिधान छाप्ने र लिम्बुवान आन्दोलन उच्चस्तरीय समितिको उप-समिति मार्फत संघीय लिम्बुवान पार्टीको आन्दोलन तथा कार्यक्रम अघि बढाउने सहमति गरि पाच शिर्ष नेताहरुले हस्ताक्षर गरिएको थियो तर उहाकै अध्यक्षतामा पार्टीले पारित गरिएको सबै निर्णयहरु अहिले उल्लघन र बिरोध गर्दै जानु भएको छ / पार्टीको केन्द्रिय बैठकको निर्णय र सहमतिमा विवस हेल्लोकलाई काठमाडौंको बिधान छाप्न दिईएको थियो तर लिंदेनले पार्टीलाई जानकारी नदिइ केहि दिन भित्र अर्को दोश्रो बिधान छाप्न बिष्णु तुम्फाहाङफेलाई निर्देशन दिईएको थियो / पार्टीमा विवाद हुने अवस्था देखिए पछि काठमाडौंमा प्रकाशित बिधानको दोष उपाध्याक्ष खगेन्द्रलाई लागाईएको थियो /
केन्द्रिय पार्टीको नेताहरु बीच भएको अन्तरिक व्यक्तिगत स्वार्थ अनुसारको शक्ति सघर्ष र गुटबन्दीको प्रभाव तल्लो स्थरको कार्यकर्ता र आम जन-समर्थकहरुमा पनि राम्रो असर देखा परेको छ / अहिले लिम्बुवान पार्टीको आन्तरिक मुख्य विवाद र समस्याहरु मध्ये नेतृत्वको गलत र असबैधानिक गतिविधि प्रति असन्तुष्ट र आक्रोस नै हो / पार्टी एकताको क्रममा पार्टीको महाधिवेशन एक बर्ष भित्र गर्ने सहमति थियो तर अहिलेसम्म हुन् सकेको छैन / पार्टीले क्रियाशील सदस्यता वितरण गर्नु भन्दा पहिले पार्टीको बिधान प्रक्रिया अनुसार बैठक राखी छलफल, निर्णय गरि सहमतिमा काम सुचारु गरेको भए बैधानिक र सहज हुने थियो तर त्यसो हुन नसकेन किन भने अध्यक्ष कुमारले पार्टी र सम्पूर्ण नेता साथीहरुलाइ कुनै जानकारी नै नगरी आफ्नो मनोमानी तरिकाले मापदण्ड पुरा नभएको सबैलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो /
लिम्बुवान क्रान्तिको लागि सिङ्गो पार्टी तथा नेता-कार्यकर्ताहरु पार्टीको विचार-दर्शन, सिद्धान्त मुखी हुनु पर्ने हो तर लिम्बुवान पार्टीमा नेता मुखी भएको देखिन्छ, जुन पार्टीको लागि राम्रो पक्ष बिल्कुल होइन / पार्टीको विचार-दर्शन तथा सिद्धान्त भन्दा कदापी व्यक्ति-नेता ठुलो हुन् सक्दैन / नेता मुखी तथा व्यक्तिवादी राजनीतिक सस्कारले पार्टीमा गुठबन्दी सिर्जना भइ अन्तत पार्टी फुट-बिभाजन दिशा तिर जानेछ / नेता मुखी या व्यक्तिवादी दिशामा लागियो भने,जुन नेताको मृत्युसंगै लिम्बुवान राजनीतिक, विचार र आन्दोलन पनि सिद्धिनेछ तर पार्टीको नेता भन्दा लिम्बुवान भुमि, राजनीतिको विचार-दर्शन र सिद्धान्तहरुलाई प्रधान सवाल मानियो भने, नेताहरु भौतिकरुपमा सिद्धिए पनि लिम्बुवानको राजनीति क्रान्ति युगौ-युग निरन्तर चलिरहन सक्छ /
अत: पार्टी एकता पछि एकात्मक निरंकुश नीतिको एकल निर्णय, एकल निर्देशन र आदेशको राजनीतिक अभ्यास असफल भएको छ / अब पार्टीको लोकतान्त्रिक बिधान प्रक्रिया र सिद्धान्त अनुसार पार्टी नेतृत्व गर्नु पर्छ / यसैले पार्टीमा बिधान अनुसार बैठक बसी छलफल-बहस मार्फत सबै नेताहरुको विचारले स्थान पाउनु पर्छ किन भने २१औं शताब्दीमा यसरी लिंङदेनले एकलौटी लादेको सबै निर्णयहरु स्वीकार नै पर्छ भन्ने छैन / सङ्घीय विचार मिल्ने पार्टीहरुसँग मोर्चाबन्दी तथा आन्दोलनको लागि सर्वप्रथम आफ्नो पार्टीमा सबै नेताहरु बीच छलफल-निर्णय सहमतिमा मात्र अघि बढ्ने र पार्टीको केन्द्रिय कमिटीले निर्णय गरि पारित गरेको बिषयलाई मात्र अधिकारिक मानेर जादा सहज देखिन्छ / अहिले संघीय लिम्बुवान पार्टीको नेताहरू अब आफूलाई रूपान्तरण गर्दै एकताबद्ध हुनुपर्ने समय हो । त्यसैले व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा वा आर्थिक प्रलोभन त्यागेर पहिचानको आन्दोलनलाई अझ सशक्त बनाउन तर्फ ध्यान दिन आवश्यक देखिन्छ / लिम्बुवानले पहिचानवादी राजनीतिक तथा सामाजिक संगठनहरूलाई समेत गोलबन्द गर्नुपर्ने समयमा यसरी आन्तरिक विवाद फस्नु राम्रो होइन / पार्टीको विवाद समाधानको लागि पार्टीको बिधान अनुसार नियमित बैठक राख्न जुरुरी देखिन्छ / आ-आफुमा रहेको फरक विचारहरु पार्टीको बैठकमा राखेर छलफल गरि हल गर्नु पर्ने हुन्छ / यसरी पार्टी-सङ्गठनलाई सधै अनिर्णयको बन्दी बनाउने हो भने, जुन पार्टी भित्र गुम्सिएर रहेको विवादको ज्यालाहरु एक दिन यसरी भयंकर खतरनाक बम झैँ बिस्पोट हुनेछ / त्यसैले नेतृत्व बर्गहरुले लोकतान्त्रिक बिधि-बिधान, प्रक्रिया र सिद्धान्तबाट पार्टी संचालन गराउनु आवश्यक देखिन्छ / नेतृत्व बर्गहरुले पार्टी संचालनको जिम्मेवारी लिए पछि त्योसँगै बिभिन्न चुनौतीहरु आइलाग्नु स्वाभाविक हो जसको सामना गर्न सबै नेतृत्व पंति एक हुन् आवश्यक देखिन्छ / त्यसैले एक्ला-एकलै लडेर केहि उपलब्धि हुनेवाला देखिदैन / पार्टीको सम्पूर्ण समस्याहरु पार्टीको बैठक मार्फत मात्र समाधान हुन सक्छ त्यसैले पार्टीको बैठक तत्काल राख्न आवश्यक देखिन्छ /
-डम्मर लाबुङ हाल कतारबाट
संघीय लिम्बुवान पार्टीमा विवाद समाधान बारे साझा अवधारणा प्रस्ताव
;+3Lo lnDa'jfg kf6L{, g]kfnsf]
cfGtl/s ;d:of ;dfwfgaf/] k|:tfljt
;femf cjwf/0ff
!=
k[i7e"ld
ax'n /fi6«–/fHo
g]kfnsf] lnDa'jfg Ps P]ltxfl;s /fi6«–/fHo xf] . lnDa'jfgleq klg ljleGg /fi6«x¿
/x]sfn] of] Ps ax'n /fli6«o /fHo klg xf] . d'n'sdf :jt:k'mt{ ?kn] ljsl;t
eO/x]sf /fi6Þ\«–/fHox¿nfO{ PsLs/0fsf] gfddf PsfTds/0f ul/Pkl5 oxfFsf /fi6«–/fHox¿sf]
klxrfg d]l6Fb} uof] / clwsf/ vf]l;Fb} nluof] . zbfAbLof}+b]lvsf] /fhtGq, /f0ff
zf;g, k~rfotL Joj:yf / ax'bnsf] gfddf rnfOPsf] PsfTds Ps hftLo zf;gsf] lj?4df
;a} tx / tKsfaf6 cfGbf]ng p7\of] . of] cfGbf]ngsf] ann] /fhtGqsf] cGTo u/L
;+3Lo u0ftGqsf] ljhf/f]k0f ePsf] 5 . ;+3Lo nf]stflGqs u0ftGqfTds, wd{lg/k]If
/fHo, ;+3Lotf, klxrfg, :jfoQtf, :jzf;g / cflTdlg0f{osf] clwsf/sf] Jojxfl/s
cEof; ug{ ;+3Lo ;+/rgfdf :yflkt ljleGg /fhgLlts bnx¿sf] P]ltxfl;s a[xt\ Pstfkl5
;+3Lo lnDa'jfg kf6L{, g]kfn ag]sf] xf] .
lnDa'jfg kIfw/ kf6L{x¿sf]
Pstfsf nflu ;Da4 kf6L{ / b]z–ljb]zdf /x]sf lnDa'jfgL g]t[Tj, sfo{stf{ tyf
z'e]R5's af}l4s JolQmTjx¿sf] P]ltxfl;s of]ubfg cljid/0fLo 5 . lnDa'jfghGo kf6L{x¿df
/x]sf cg]s ;d:of, z+sf–pkz+sf / r'gf}tLx¿nfO{ klg k/f:t ub}{ Ps /fhg}lts ljj]s
/ lg0f{on] PsLs[t x'g;Sg' P]ltxfl;s pknlAw /x\of] . ;fy}, r'gf}tLk"0f{
PstfnfO{ ;+:yfut ug{' csf]{ cj;/ / r'gf}tL lyof] . of] cj;/ / r'gf}tLnfO{
cfTd;ft u/]/ Pstfdf cfj4 ;Dk"0f{ g]t[Tj, sfo{stf, af}l4s hdft / hgtfx¿af6
cf–cfˆgf] a'emfO{ / ljj]s cg';f/ ;Sbf] k|of; eO/x]sf] 5 .
xfdL ;a}nfO{ 1fg
ePsf] s'/f s] xf] eg] s'g} klg Ps hLjGt nf]stflGqs kf6L{df kf6L{sf /fhgLlts
;f+u7flgs sfo{snfk / j}rfl/s tyf ;}4flGts ljlw–ljwfgx¿nfO{ s] s;/L cl3 a9fpg]
eGg] af/]df /fhg}lts dt–ljdtx¿ plAhg ;S5g\ . o:tf dt\–ljdtx¿n] Ps xb;Dd cfGtl/s
/fhg}lts ;d:ofx¿ klg lgDTofpF5g\ . o:t}
dt\–ljdt tyf /fhg}lts ;d:ofx¿nfO{ ;xL ljlw / k4ltn] ;dfwfg ub}{ n}hfFbf g} Pp6f
nf]stflGqs klxrfgjfbL kf6L{sf] ;fª\u7flgs hLjg rNb} cl3 a9\g] xf] .
s'g} klg ;d:ofsf]
klxnf] ;d:of eg]sf] Tof] ;d:ofnfO{ a'em\g] ;d:of xf] . s'g} klg ;d:ofnfO{ ;xL
?kdf a'em]kl5 aNn To;sf] ;xL ;dfwfgsf] af6f] v'Nb} hfg] x'G5 . x'g t o:tf
;d:ofnfO{ cfˆg} JolQmut jf ;fgf] ;d"xut :jfy{ / ;d:ofsf] 3]/f jf sf]0fdfq
a'em\g] ;d:of gx'g] klg xf]Og . o;nfO{ JolQmut :jfy{eGbf dfly p7fP/ hlt
km/flsnf] bfo/fsf] ;fd"lxs lxtdf n}hfg ;lsof] Tolt g} ;xL klxrfg, ljsNk /
;dfwfgsf] af6f] v'Nb} hfg] xf] .
of] cjwf/0ffdf xfdL /
xfd|f] kf6L{df plAhPsf cfGtl/s ;d:ofx¿sf] ;xL klxrfg u/L ;fd"lxs lxtdf
cfwfl/t ;dfwfgsf] pkfox¿ klxNofpg] k|oTg x'g]5 . o;df xfdL ;a}sf] ;fd"lxs
ljrf/, of]ubfg / ;xeflutf /xg ;sf];\ eGg] x]t"n] o;sf] ;sf/fTds sfof{Gjosf
nflu ;d]t o; k|:tfljt ;femf cjwf/0ff cl3 ;fl/Psf] xf] .
@= lnDa'jfg kIfw/
kf6L{x¿ PsLs/0f x'g'sf] sf/0f
Yff]/ax't ?kdf xfdL ;a} g} lnDa'jfg kIfw/
kf6L{x? PsLs/0f x'g'sf] P]ltxfl;s tyf /fhgLlts sf/0f af/] hfgsf/ g} 5f}+ . en},
o;nfO{ x]g]{ b[li6sf]0fx¿af/] xfdLaLr s]xL dt leGgtfx¿ x'g;S5g\ . oxL dt leGgtfx¿n]
klg lnDa'jfg Pstf ;+:yfut x'g / gx'g'df e"ldsf v]n]sf] x'g;S5 . xfdL of]
38Lsf] oL ;d:ofsf] rfªdf pleP/ ;xL ;dfwfg / ;fd"lxs ;f+u7flgs lxtsf]
;jfndf 5nkmn ul//xFbf k'gM Ps k6s kf6L{ PsLs/0f x'g' jf ug{'sf] sf/0fx¿af/]
;dLIffTds tl/sfn] :d/0f ubf{ ;dfwfgsf pkfox¿ klxNofpg yk 6]jf k'Ug] dg;fon]
To;af/] oxfF s]xL a'Fbfut rrf{ u/f}+ .
s=
lnDa'jfg kIfw/ kf6L{x¿ PsLs/0f x'gk"j{ g]tf cwLg:t kf6L{sf ?kdf lyP . g]tf
cwLg:t kf6L{af6 kf6L{sf] clwg:t g]tf agfpg klg PsLs/0f ug{' k/]sf] xf] .
v=
lnDa'jfg kIfw/ kf6L{x¿sf] d'Vo dfu ;+3Lotf, klxrfg, lnDa'jfg, u0ftGq,
wd{lg/k]Iftf, ;dfj]zL nf]stGq, ;dfg'kflts, cfTdlg0f{osf] clwsf/, :jfoQtf,
:jzf;g cflb x'g\ . To;df klg lnDa'jfg kIfw/ kf6L{x¿sf] d'Vo zq' PsfTds /fHo;Qf
xf] . PsfTds /fHo ;QfnfO{ Wj:t u/L ;+3Lo Jofj:yf cGtu{t lnDa'jfg /fHo :yfkgf
ug'{ d"n nIo xf] . oL d'2f xfl;n ug{ xfd|f] ;f+u7lgs ;+/rgf klg ;+3Lo
rl/qsf] x'g'kb{5 . PsLs/0f x'gk"j{ xfd|f] ;f+u7lgs ;+/rgf PsfTds z}nLsf] lyof]
. kf6L{sf] gLltcg'?ksf] ;f+f7flgs ;+/rgf lgdf{0f ug{ PsLs/0f ug{' k/]sf] xf] .
u=
cfly{s kIf s'g}klg ;+u7gsf] k|d'v d]?b08 xf] . PsLs/0f x'gk"j{ ;a}
kf6L{sf] cfly{s cj:yf :j]R5frf/L ?kdf rn]sf] lyof] . ufpF, gu/, If]q, lhNnf /
s]Gb|sf g]tfx¿n] Jofkf/L, pBf]uL, snsf/vfgf, xfO{8«f], 7]s]bf/ cflbaf6 s:n],
sltv]/, slt / s'g kf6L{sf]n] p7fPsf] eGg] tfTsfnLg s'g} kf6L{;+u ljZjfl;nf]
/]s8{ lyPg . To:t} k|jf; -ljb]z_ af6 s:n], s'g ;ldltn], sxfFaf6, slxn], slt /sd
k7fof] < clg Tof] k};f s'g kf6L{sf] s:n] kfof] / sxfF vr{ eof] < To;af/]
e/kbf]{ cl86 sxL x'g ;s]g . o:tf] cfly{s :j]R5frf/Ltfaf6 d'Qm geO{ lnDa'jfg
cfGbf]ngnfO{ nIodf k'¥ofpg c;Dej h:t} aGb} uPsf] / o:tf] lqmofsnfknfO{ /f]Sg PsLs/0f
ug{' k/]sf] xf] .
3=
ufpF–ufpFdf lnDa'jfg kIfw/ kf6L{x¿ Ps x'g'kb{5 eGg] ;femf hgdt lyof] . b]z–ljb]zdf
/xg' x'g] lnDa'jfgsf z'j]R5'sx¿sf] klg lnDa'jfg kIfw/ kf6L{x¿sf] Pstf xf];\
eGg] rfxgf lyof] . lnDa'jfgsf Aofkf/L, pBf]uL, Jofo;foL, ;~rf/sdL{, k|zf;g tyf
lnDa'jfgjf;L hgtfsf] lnDa'jfg kIfw/ kf6L{x¿sf] Pstf xf];\ eGg] Jofks bjfj lyof]
. o;sf/0f klg PsLs[t x'g' k/]sf] xf] .
ª=
lnDa'jfg nufotsf a'l4hLjL, t'Tt't'Dofxfª Ho"x¿n] lnDa'jfg kIfw/ kf6L{x¿nfO{
Pstf u/fpg dxTjk"0f{ e"ldsf / ;lqmo ;xhLs/0fsf sf/0f klg PsLs/0f ;Dej
ePsf] xf] .
r=
nfdf] ;dob]lv 5l/P/ /x]sf g]tf tyf sfo{stf{x¿nfO{ Pstfj4 u/]/ 6'6\km'6sf] dgf]lj1fgnfO{
;dfKt ub}{ lnDa'jfgsf] cfGbf]ngnfO{ gofF prfO{df k'of{pgsf nflu xfdLn] Pstf
ug{' k/]sf] lyof] . Tolt~h]n;Ddsf] /fhgLlts cEof;df s'g} Ps kf6L{ jf g]tfsf]
g]t[Tjn] dfq zlQmzfnL /fhgLlts ;+u7g / g]t[Tj x'g] cj:yf Jojxfl/s ?kdf b]lvPg .
Pstfsf] dgf]lj1fgn] xfdLdf /x]sf ;fgfltgf ;d:ofx¿nfO{ Tolts} klg ;dfwfg xf]nf /
;Dk"0f{ lnDa'jfg kIfw/ hgtfx¿nfO{ Ps u/]/ n}hfg ;lsPnf eGg] p2]Zo klg xf]
. o;/L, PsLs[t eP/ PsfTdsjfbLx¿;Fu le8\bf pgLx¿sf cg]s if8oGq / zlQmx¿nfO{ klg
k/f:t ug{ ;lsG5 eGg] p2]Zon] klg xfd|f lnDa'jfg kIfw/ ;a} kf6L{x¿nfO{ PsLs[t
x'g' k/]sf] xf] .
5=
lnDa'jfg :jfoQ /fHo k|flKtsf nflu g} lnDa'jfghGo /fhg}lts bnx¿sf] :yfkgf ePsf]
xf] . lnDa'jfgsf] gfddf ljut jiff}{+b]lv cfGbf]ng x'Fb} cfO/xsf] 5 . lnDa'jfgsf]
nflu n8\g] w]/} bnx¿ lgdf{0f ePtf klg lnDa'jfg :jfoQ /fHo :yfkgf ug{;Sg] zlQm s'g}
Ps bndf dfq gePsf] xF'bf Pstfsf] ljsNk lyPg . Ps ;zQm kf6L{ lgdf{0f ug{
lnDa'jfg /fHo ;'lglZrttfsf nflu :yflkt km/s km/s kf6L{x¿aLr Pstf u/L ;+3Lo
lnDa'jfg kf6L{, g]kfn u7g ul/Psf] xf] .
h=
lnDa'jfgsf nflu n8\g] w]/} bnx¿ ljutdf sf]xL r'gfj n8\bf g/fd|f];+u xfl/of],
sf]xL r'gfj alxisf/ ubf{ g/fd|f];+u kml;of] . cfwf/ Pp6}, nIo Pp6} t/ leGgleGg
kf6L{ / km/s km/s sfo{gLltsf sf/0f ljutdf ;kmn x'g ;s]gf} . ca k'gM nIo xfl;n
ug{'5, PsfTdsjfbL /fhgLlts zlQmx¿;Fu k|lt:kwf{ ug{'5 / ljho xfl;n ug'{5 . cyf{t\
lnDa'jfgsf nflu Ps alnof] kf6L{ / Pp6} sfo{gLltsf ;fy xfdLn] PsfTds, klxrfg
lj/f]wL, cflbjf;L hghflt lj/f]wL, dw]zL, dlxnf, blnt / lk58f ju{sf] klxrfg /
xs–clwsf/ lj/f]wL kf6L{x¿nfO{ k/flht ug{ / xfd|f] nIo xfl;n ug{ PsLs/0f ul/Psf]
xf] .
#=
PsLs/0fkl5sf] ;dLIff
@)&! ;fpg !( ut]
e]8]6f/df lnDa'jfg kIfw/ kfFr kf6L{x¿ PsLs/0f eO{ ;+3Lo lnDa'jfg kf6L{, g]kfn
aGof] . e]8]6f/df kfFr kf6L{x¿ PsLs/0f eO{ Ps ePtf klg PsLs/0f k|lqmofrfFlx
6'+luPsf] 5}g . kf6L{ PsLs/0f k|lqmof 6+'uf]df k'Ug' eg]sf] ;+3Lo lnDa'jfg
kf6L{, g]kfnsf] klxnf] Pstfsf] dxflwj]zg ;DkGg x'g' xf] .
PsLs/0f ePsf] a]nf
kf6L{sf] lgDg b'O{j6f sfo{ef/x? lyP–
s=
kf6L{sf] PsLs/0f k|lqmofnfO{ hlt;Sbf] rfF8f] 6+'uf]df k'¥ofpg] .
kf6L{sf] PsLs/0f
k|lqmof ePsf]n] cWoIf / dxf;lrjn] ;a} sfd ;xdltdf cl3 a9fpg] . kf6L{sf] PsLs/0f k|lqmof hlt ;Sbf] rfF8f]
6+'uf]df k'¥ofpg kf6L{sf cWoIf / dxf;lrjsf] k|d'v e"ldsfdf ;DkGg x'g] xf]
. To;sf nflu kf6L{sf] s]Gb|b]lv ;a} tx;Ddsf sfof{nox¿ ;'rf? ug]{, ljwfg, 3f]if0ff–kq
k|sfzg ug]{, ;+u7g lj:tf/ ug]{, k|lzIf0f sfo{qmd ;+rfng ug]{, kf6L{sf ;a}txsf
g]tfx¿nfO{ lhDd]jf/L lbFb} n}hfg] . clg, kf6L{sf] cfGbf]ng ;ldltaf6 3f]lift cfGbf]ngsf
sfo{qmdx¿nfO{ k"0f{ ?kdf ;fy lbg] / sfof{Gjog u/fpg] . ldq zlQmx¿;+u 5nkmn
u/L df]rf{, u7aGwg ug]{ . s]Gb|Lo ;ldltsf] lgoldt a}7s /fVg] . To:t} kbflwsf/L,
;lrjfno / lhNnfsf a}7sx¿ lgoldt ug{ kxn ug]{ . ;+3Lo lnDa'jfg kf6L{, g]kfnsf]
klxnf] Pstfsf] dxflwj]zg ;DkGg ug{ k"0f{ jftfj/0f tof/ kfg]{ cflb sfo{x?
;DkGg x'g' kg]{ lyof] .
v=
lnDa'jfg /fHo ;'lglZrt ug{ lnDa'jfg cfGbf]ngnfO{ ;zQm kfg]{ .
lnDa'jfg kIfw/ kf6L{x¿sf]
PsLs/0f;+u} kf6L{sf] csf]{ dxTjk"0f{ sfo{ef/ eg]sf] lnDa'jfg /fHo ;'lglZrt
ug{sf nflu lnDa'jfg cfGbf]ngnfO{ ;zQm kfg'{ xf] . o;sf nflu e]8]6f/af6}
lnDa'jfg cfGbf]ng pRr:t/Lo ;ldlt aGof] . cfGbf]ngsf] dxTjk"0f{ sfo{ef/
;DkGg ug{ kf6L{sf jl/i7 g]tf ;+of]hs / ;j{dfGo g]tf, ;jf]{Rr g]tf, jl/i7
pkfWoIf, pkfWoIf ;b:o /xg' ePsf] Ps ;ldlt /x]sf] 5 . of] ;ldltn] nuftf/ sfo{qmd
NofO{ g} /x]sf] 5 . @)&@ c;f/ #) ut] w/fg xl/ofnLdf ;DkGg a}7skl5 lnDa'jfg
cfGbf]ng pRr:t/Lo pk;ldlt aGof] . To;kl5, ;fpg ! ut]b]lv ebf} !@ ut];Dd lgs}
prfO{df lnDa'jfg cfGbf]ng p7\g nfu]sf] / cfGbf]ngsf] jftfj/0f aGb} uPsf] cj:yf
lyof] . ;f]xL ;do;+u} lnDa'jfg ;+o'Qm ;+3if{ ;ldlt u7g u/L
;dfgfGt/ sfo{qmd 3f]if0ff ul/of] . /, lnDa'jfg cfGbf]ng ljeflht x'g uof] . Tof];+u}
xfn;Dd lnDa'jfg cfGbf]ng Ps eP/ cl3 a9|\g ;ls/x]sf] 5}g .
lnDa'jfghGo kf6L{x¿
lnDa'jfg :jfoQ /fHo k|flKtsf nflu PsLs/0f ePsf] ;a}nfO{ 1ft 5 . kf6L{ PsLs/0fn]
/fli6«o tyf cGt/f{li6«o If]qdf /fd|f] / ;sf/fTds ;Gb]z lbof] . lnDa'jfg Pstfn]
klxrfg lj/f]wLx¿ ql;t eP . klxrfgjfbL bnx¿ xfd|f] PsLs/0fn] yk pT;flxt lyP .
lnDa'jfgL hgtfn] of] Pstfaf6 w]/} ck]Iff u/]sf lyP . ;a}n] o;nfO{ klxrfgjfbL
cfGbf]ngsf] nflu yk prfO{sf] ;zQm zlQmsf] ?kdf lng yfn]sf] cj:yf lyof] . t/,
kf6L{n] kl/l:ylt cg';f/sf] cfGtl/s kf6L{ ;+:yfut ug]{ / cfGbf]ngsf] sfo{qmdx¿nfO{
prfO{df k'¥ofpg ;s]g . kf6L{ PsLs/0f ef}lts ?kdf dfq x'g;Sof] . k|d'v g]t[Tjx¿n]
efjgfTds Pstfsf] /fhgLlts jftfj/0f l;h{gf ug{ ;s]gg\ .
Kff6L{ PsLs/0fsf]
nueu !* dlxgf laTbf sl/a b'O{ k6s dfq ;lrjfnosf] a}7s a:g ;Sof] . s]jn Ps k6sdfq
s]Gb|Lo ;ldltsf] a}7s al;of] . oltsf ljifd kl/l:yltdf klg a}7s g} a:g g;Sbf
kf6L{n] ;+:yfut ?k / ult lng ;s]g . a}7s g} gePkl5 kf6L{ lg0f{o cfpg ;s]g .
kf6L{sf] ;d:ofx¿ ;dodf ;dfwfg ug{ klg ;lsPg . Tof];+u} lgoldt kf6L{ sfo{no;Dd
;~rfng x'g ;s]g . kmn:j?k, kf6L{sf] ;fd"lxs / cflwsfl/s ?kdf sfo{qmd
3f]if0ff x'g ;s]g . k|d'v g]t[Tjx¿df ljZjf;eGbf Ps csf{nfO{ z+sf ug]{ kl/l:ylt
a9]/ uof] . kf6L{n] s;} g]tfnfO{ vf; lhDd]jf/L lbg ;s]g . kf6L{ qmdzM
w'j|Ls/0ftkm{dfq ws]lnFb} uof] . o:tf ;d:ofx¿nfO{ a]n}df ;dfwfg ug{ klg tTsfn
a}7sx¿ a:g' kb{Yof] . t/ To;f] ePg .
b'Mvsf] s'/f kf6L{sf]
P]ltxfl;s Pstf eO;Sbf g;Sb} s]xL g]t[Tjx¿df t';sf] efjgf hlGd ;s]sf] lyof] .
lxhf] km'6sf] cj:yfdf /x]sf tLtf If0fx¿ kvfnL g;s]sf] cj:yfd} Pstfsf] klxnf]
r/0f ;lsPsf] lyof] . of] cj:yfdf d'Vo g]t[Tjx¿df pT;flxt dgf]lj1fgeGbf klg xf/sf]
dfgl;stf af]s]/ g]t[Tj u/]sf] x'gfn] klg ;xL ?kdf kf6L{ ;~rfng x'g'df cj/f]w
k'Uof] . o;sf/0fn] klg kf6L{ PsLs/0f k|lqmof k"/f x'g tyf ;+:yfut x'gdf
afwf k'Uof] . kf6L{, ;+u7g / ;fd"lxstf eGbf klg JolQm s]lGb|t eP/ kf6L{sf]
ultljlwnfO{ rnfpg yflnof] . kf6L{ lg0f{o / gLlt s]lGb|t eP/ kf6L{ rNg ;s]g .
sfo{sf/L cWoIf x'g] jf gx'g] ljifo klg ljwfgsf] d'Vo cj/f]ws aGof] . ljgf
;Nnfx, 5nkmn, ax; / a}7s ljgf g} cfkm"v'zL kf6L{ rnfpg] k|j[lQ XjfQ} xfaL
eof] . g]t[Tjn] g} klg u'6sf] /fhgLlts z'? u/] . kf6L{ PstfnfO{ cfTd;fy ug{ g;Sbf
/ kf6L{ PsLs/0f k|lqmof;+u}sf] kf6L{sf] d"n sfo{ef/nfO{ OdfGbf/Lk"j{s
sfof{Gjog gubf{ clxn] Pstfkl5 kf6L{ of] cj:yfdf k'u]sf] 5 .
$=
PsLs/0fkl5 cfPsf ;d:of / r'gf}tLx¿
·
kf6L{
PsLs/0f k|lqmof;+u}sf] kf6L{sf] d"n sfo{ef/nfO{ OdfGbf/Lk"j{s
sfof{Gjog ug{ g;Sg' .
·
k|d'v
g]t[Tjx¿n] PstfnfO{ cfTd;ft ug{ g;s]sf]n] kf6L{df ljZjf;sf] jftfj/0f l;h{gf x'g g;Sg' .
·
k|d'v
g]t[Tjx¿df z+sf ug]{ jftfj/0f l;h{gf ul/Psf]n] efjgfTds Pstf x'g g;Sg' .
·
kf6L{nfO{
gLlteGbf klg JolQm k|wfg tyf cfkm" cgs"n agfpg] k|j[lQ ljsf; x'g' .
·
gLltuteGbf
klg k|fljlws ljifox¿df dfq cndn kg'{ .
·
;fª\u7flgs
lhDd]jf/L afF8kmfF8 ug{ g;Sg' . kf6L{df ePsf lg0f{o sfo{Gjog ug{ clgR5's x'g' .
·
Kff6L{df
gofF ;f]r, k|j[lQ, sfo{z}nL, sfo{lbzf lgdf{0f x'g g;Sg' .
·
Kff6L{df
plAhPsf ;d:ofx¿nfO{ ;dfwfg ug'{eGbf klg Psfk;df bf]iff/f]k0f ug{dfq pBt\ x'g' .
kf6L{leq cfPsf ;d:of ;dfwfg xf]Og, ;d:ofsf] ljsNk NofO{ yk ;d:of pAhfpg] sfo{
x'g' .
·
;d:ofx¿
;dfwfg ug{sf vflt/ a}7s g} a:g g;Sg' .
·
Kff6L{df
h'6eGbf klg km'6pGd'v u/fpg] / ;fdfGo s'/fnfO{ lnP/ /fhg}lts ab\gfd u/fpg]
k|j[lQsf] ljsf; eP/ hfg' .
·
;fdflhs
;~hfnsf] b'?kof]u u/L kf6L{ / g]tfx¿sf] ab\gfd ug]{ k|of; hf/L /xg' .
·
Gf]tf
tyf sfo{stf{x¿nfO{ /fhgLlts :s'lnª ug{ g;Sg' .
·
Kff6L{df
u'6jGbLsf] 3[l0ft ultljlw x'g' .
·
g]tf
sfo{stf{x¿df g}/f:otf 5fpg' .
·
lnDa'jfg
/fHo ;'lglZrttfsf nflu lnDa'jfg cfGbf]ng pRr:t/Lo ;ldltaf6 3f]lift cfGbf]ngsf
sfo{qmdx¿ OdfGbf/Lk"j{s ;DalGwt lgsfoaf6 sfof{Gjog gx'g' / lnDa'jfg
cfGbf]ng w/f;foL aGb} hfg' .
·
ljleGg
sf/0fn] lnDa'jfgsf] ljwfg k|sfzgdf ;j{;Ddt x'g g;Sg' .
·
ljleGg
;b:otf kqx¿ ljjfb/lxt ?kdf ljt/0f ug{ g;Sg' .
·
kf6L{
sfof{no lgoldt ?kdf ;~rfng ug{ g;Sg', ToxL sfof{no ;d]t zq'x¿sf] cfqmd0fsf]
lgzfgfdf k/]sf] b'Mvb\ cj:yf x'g' .
·
lnDa'jfg
kIfw/ kf6L{x¿aLrsf] Pstfsf] cf}lrTok'i6L ug{ g;Sg' .
·
lnDa'jfg
;'lglZrttfsf nflu lnDa'jfg cfGbf]ng d"n sfo{gLlt xf] / df]rf{÷u7aGwg ;xfos
sfo{gLlt dfq} xf] . t/, ;xfosnfO{ g} d"n sfo{gLltsf] ?kdf lng' .
·
lnDa'
jfgcfGbf]ng ljefhg ug'{ .
· PsLs/0f k|lqmofnfO{ ;+:yfut ug'{eGbf
eFf8\g] lsl;dsf] ultljlw cl3 a9\g' .
·
lnDa'jfgljgfsf]
;+lawfg hfl/x'Fbf / kf6L{sf] s]Gb|Lo sfof{no tf]8kmf]8 x'Fbf;Dd klg kf6L{leq
a}7s a;L ;dLIff x'g g;Sg'
.
%=
PsLs/0fkl5sf] ck]Iff
·
zlQmzfnL
kf6L{ lgdf{0f ug]{,
·
lnDa'jfg
:jfoQ /fHo ;+ljwfg ;efaff6} ;'lglZrt ug]{,
·
b]zJofkL
zlQm lgdf{0f ug]{,
·
cfGbf]ng
;zQm kfg]{,
·
hgtfsf]
ljZjfl;nf] kf6L{ lgdf{0f ug]{,
·
cfTdlge{/
kf6L{ lgdf{0f ug]{,
·
/fhgLlts
;'ea'em;lxtsf] rl/q / ;+:sf/sf] lgdf{0f ug]{,
·
lnDa'jfgdo
dfxf}n lgdf{0f ug]{,
·
lnDa'jfg
kf6L{ / cfGbf]ngnfO{ ;+:yfut ug]{,
·
c/fhstfsf]
cGTo ug]{,
·
y'k|}
;zQm / /fhgLlts ;+:sf/ tyf rl/qn] o'Qm g]t[Tjx¿ lgdf{0f ug]{,
·
;fd"lxs
g]t[Tjsf] ljsf; ug]{ .
^=
kl/0ffd s] cfof] <
·
Kff6L{
Pstf / cfGbf]ngnfO{ ;+:yfut ug{ ;lsPg,
·
Gf]tf
sfo{stf{x¿ v'Nnd v'Nnf cf/f]k–k|Tof/f]kdf pq]/ c:j:y k|lt:kwf{ ug{ yfn],
·
Kff6L{df
km'6 / w'j|Ls/0fsf] cj:yf pTkGg eof],
·
kf6L{af6
g]tf sfo{stf{x? lgl:qmo, knfog eO{ kf6L{ g} kl/Tofu ug{ yfn],
·
Kff6L{df
c/fhstf a9]/ uof],
·
lnDa'jfg
cfGbf]ng ljefhg x'Fb} uPsf] .
·
Pstf
g} ;+:yfut ug{ g;lsg] xf] ls eGg] z+sf pAh]/ uPsf] .
·
Pstf
ug{ g} unt lyP5 eGg] unt dgf]lj1fg hah{:t pTkGg u/fOPsf] .
·
c;f]h
# ut] hf/L ;+ljwfgaf6 lnDa'jfg ;'lglZrt gePsf] .
&=
ca s] ug]{ <
·
k|d'v
g]t[Tjx¿aLr ;+jfbsf] yfngL x'g'kg]{ .
·
;a}n]
JolQmut tyf u'6ut :jfy{nfO{ Tofu]/ ;fd"lxs lxtsf nflu cu|;/ x'g'kg]{,
·
cNkdt
/ ax'dtsf] v]nnfO{ lg?T;flxt ug{'kg]{,
·
;xdltsf]
jftfj/0f lgdf{0f ug{'kg]{, kf6L{sf] lg0f{oljgf / kf6L{sf lglZrt g]tfx¿aLr eb|
;xdltljgf s'g} sfo{ gug]{ .
·
;a};Fu
w]/}j6f 3]/fdf 5nkmn / ;/;Nnfx u/]/ ;xL ;dfwfgsf] pkfo vf]Hb} cl3 a9\g'kg]{ .
·
a}7s
a:gcl3 a}7ssf ;femf Ph]08fx¿ tou/L cfwf/e't tyf eb| ;xdlt vf]Hg' kg]{,
·
kf6L{
g]t[Tjsf] clwsf/ / lhDd]jf/L afF8kmfF8af/] eb| ;xdlt u/]/ cl3 a9|g'kg]{,
·
k|jf;
;ldltx¿df ePsf ;d:of / km'6sf] cj:yfnfO{ t'?Gt} ldnfpg' kg]{,
·
kf6L{df
eO/x]sf] g]tf sfo{stf{ lg:s[o, knfog tyf kf6L{ kl/Tofu cflb ultljlwnfO{ tTsfn
/f]Sg] .
·
kf6L{leq
df}nfpFb} uPsf] :j]R5frfl/tf, c/fhstfnfO{ tTsfn lgoGq0f ug]{ . kf6L{ Pstf
af/]df ;s/fTds dgf]lj1fgsf] ljsf; ug]{ .
·
c;f]h
# ut]kl5 klxrfg;lxtsf] lnDa'jfg /fHo :yflkt ug]{ sfo{ ca clns s7Lg / nlDag]
ePsf]n] kf6L{nfO{ Ps l9Ssf agfO{ nfdf] :ki6 of]hgf;lxt lnDa'jfg cfGbf]ngnfO{
;zQm ?kdf cl3 a9fpg] .
·
;+3Lo
lnDa'jfg kf6L{, g]kfnnfO{ km'6\g glbg], olb o:tf] 36gf sf]xLaf6 e'na; o:tf]
ePdf klg lnDa'jfg e"ldleq s'g} /fhg}lts lqmofsnfj ug{ glbg] .
· PsLs/0f k|ls|ofnfO{ ;+:yfut ug{
;a} txsf g]tf, sfo{stf{x¿ nfuL kg]{ .
· Kff6L{sf l;4fGt / ljrf/nfO{
efif0fdf geO{ Jojxf/df nfu" ug]{ .
· Kff6L{df s'g}
;d:of jf lajfb cfP To;nfO{ nDAofpgsf] ;f6f] a}7s af]nfO{ t'?Gt ;dfwfg vf]Hg] .
· gofF ;+ljwfg, k|b]z g= ! / dw]z cfGbf]ngnfO{ x]g]{ b[li6sf]0f
to ug]{ .
· Dff]rf{ jf u7jGwg lgdf{0f ubf{
kf6L{df 5nkmn u/L :ki6 wf/0ff agfO{ cl3 a9\g] .
· tTsfn kf6L{sf] s]Gb|Lo a}7s
af]nfO{ lajflbt s'/fx¿nfO{ ;dwfg u/L kf6L{sf] :ki6
sfo{lbzf, sfo{gLlt agfO{ cl3 a9\g] .
· kf6L{sf
x/]s ;d:ofsf] ;dfwfg 5nkmn, ax; / ;+jfb4f/f ug]{ ;+:sf/sf] yfngL u/f}+ .
*= ca x'g] s]Gb|Lo ;ldtLsf] a}7s k"j{ ;xdlt x'g' kg]{ ljifox¿
s= ljwfg
ljwfgsf] ljjfb,
kf6L{sf] ;}4flGts / j}rfl/s kIfdf geO{ 5kfO{ / cz'4tfh:tf
k|fljlws s'/fx?df dfq ePsf]n] 5flkPsf ljwfgnfO{ /f]sL kf6L{ PsLs/0f;+u} k|f/Dedf u7g ePsf] ljwfg
d:of}bf ;ldlt tyf lnDa'jfgL a'l4hLjL, t'Dofxfªx¿åf/f cg'df]bg eO{ cfPsf]
ljwfgnfO{ g} dfg]/ cfufdL dxflwj]zg ;DkGg ug]{ / kf6L{sf] ljwfg k|sfzgdf cfPsf
ljjfbnfO{ oxL cGTo ug]{ .
k|yd Pstf
dxflwj]zgkl5 kfl/t ljwfg, 3f]if0ff–kq k|sfzg ug{ lnDa'jfgL a'l4lhjLx¿nfO{ lhDdf
lbg] .
v= lhDd]jf/L afF8kmf8 -cfufdL dxflwj]zg;Dd_
!= df]rf{÷u7aGwg tyf k|yd Pstf
dxflwj]zg tof/L
;+of]hsM s'df/ lnªb]g
;b:oM ;'o{ dflvd
;b:oM afªufO{ lwdfn
;b:oM lj;]Gb| r]Dhf]ª
;b:oM b]ps'df/ g]Dafª
;b:oM nfh]xfª ;fDo'
;b:oM leif0f yfkf du/
;b:oM lgZrntf nfjtL
;b:oM df]xg a]3f
;b:oM /fd du/
;b:oM czf]s r]Dhf]ª
;b:oM lji0f' e§/fO{
@= ;+u7g ljefu
;+of]hsM jL/ g]Dafª
;b:oM dlrGb| a]3f
;b:oM 1fg'xfª O{Da'ª
;b:oM vu]Gb| dflvd
;b:oM kmStfªn'ª of]ªxfª
;b:oM k|]dlbk yfD;'xfª
;b:oM uh]Gb| nfjtL
;b:oM 6'k]Gb| o]St]g
;b:oM 8L=aL= v'bfª
;b:oM ljgf]b;]g vjf;
;b:oM ;/:jtf l;+us
;b:oM rGb|l;+ g]Dafª
;b:oM h]G6n nfjtL
;b:oM u+ufnfn ;]g]xfª
;b:oM 8fsk|;fb uf}td
;b:oM lbn]Gb| g]Dafª
;b:oM s]jn s6'jfn
;b:oM lge{ogf/fo0f dlNns
;b:oM pb]g ofbj
;b:oM ;'dg dfb]g
;b:oM /xdfg ldofF
#= /fli6«o zlQm lgdf{0f
;+of]hsM sdn 5f/fxfª
;b:oM 1fgaxfb'/ u'?ª
;b:oM /fhs'df/ kfn'ªjf
;b:oM OGb| >]i7
;b:oM v];]xfª vh'd
;b:oM elu/fh t'D;f
;b:oM xl/b]jL /fO{
$= lnDa'jfg cfGbf]ng tyf k|lzIf0f
ljefu
;+of]hsM ;Gh'xfª kfn'ªjf
;b:oM lbn]Gb| s'?Dafª
;b:oM 5lj ;Dafxfª\km]
;b:oM 8L=la= cfªa'ª
;b:oM cd[tf y]a]
;b:oM s'df/ ;fDo'
;b:oM rf}lsbf/ tfdfª
%=cfly{s tyf k|jf; ljefu
;+of]hsM /fdeQm s'?Dafª
;b:oM lbks d]ofªjf]
;b:oM ;s'Gtnf ;'Aaf
;b:oM t]Gwª ldes
;b:oM gf]gfd lgªn]s'
;b:oM Pn= aL= kfn'ªjf
;b:oM s]bf/ lwdfn
;b:oM uf]s'n e'h]n
;b:oM lbns'df/ nfjtL
;b:oM zDe' 7fs'/
Gff]6M ;a} ;+of]hsx¿n] cfk;L ;xdltdf sfd
ub}{ hfg] .
u=
k|yd Pstfsf] dxflwj]zg, lhNnf, k|jf; / k|ltlglw ko{j]Ifs
;+3Lo lnDa'jfg kf6L{,
g]kfnsf] bf];|f] s]Gb|Lo ;ldltsf] a}7s oxL @)&@ df3 dlxgfleq ;DkGg ug]{ .
;f]sf nflu df3 % ut] leq a}7ssf] cfAxfg ul/ ;Sg' kg]{ . ;Dk"0f{ lhNnf
;ldlt tyf k|jf; ;ldltx¿sf] clwj]zg oxL @)&@ r}q dlxgfleq ;DkGg ug]{ / ;+3Lo
lnDa'jfg kf6L{, g]kfnsf] k|yd Pstf dxflwj]zg oxL @)&# j};fv !% ut]leq ;DkGg
ug]{ . ;f] dxflwj]zg;+u} aGg] gofF g]t[Tjsf nflu kf6L{sf cWoIf, ;j{dfGo g]tf,
;jf]{Rr g]tf, jl/i7 g]tf / jl/i7 pkfWoIfHo'nfO{ oyfjt kbfg';f/ lg/Gt/tf lbg] .
k|ltlglw
ko{j]Ifs lgDgg';f/ /xg]
!= s]Gb|Lo ;ldltsf] ;a} k|ltlglw /====== ko{j]Ifs
@= !) j6f lhNnf ;ldltaf6 %÷# hgf k|ltlglw÷ko{j]Ifs
#= hgjuL{o ;ldltx¿af6 !÷! hgf k|ltlglw
$= k|jf; ;ldltx¿af6 @÷! hgf k|ltlglw÷ko{j]Ifs
%= lnDa'jfg ef]n]lG6o;{ # hgf k|ltlglw
^= :jfoQ If]q kl/ifb !÷! hgf k|ltlglw÷ko{j]Ifs
&= a'l4hLjL sl/a @) hgf ;xhstf{
Gff]6M ;Dk"0f{ k|ltlglw÷ko{j]Ifsx¿n] @)&# a};fv % ut]leq Ps k|lt kmf]6f];lxt
kf6L{sf] s]Gb|Lo sfo{nodf gfd a'emfO{ ;Sg'kg]{ .
ª=
ljljw
(=
Pstfsf] dxflwj]zg tof/L ;ldlt
s= ljwfg, 3f]if0ff
kq d:of}bf pk;ldlt
d:of}bf
tyf k|sfzgM lnDa'jfgL a'l4hLjL, t'Dofxfªx¿nfO{ lhDd]jf/L lbg] .
v= /fhgLlts
k|ltj]bg tof/L pk;ldlt
;+of]hsM
s'df/ lnªb]g
;b:oM
;b:oM
gf]6M lnDa'jfgL a'l4hLjL, t'Dofxfªx¿sf]
klg ;xof]u lnP/ ug]{ .
u= Joj:yfkg
pk;ldlt
;+of]hsM
aªufO{ lwdfn
;b:oM
;b:oM
3= cfly{s pk;ldlt
;+of]hsM
/fdeQm s'?Dafª
;b:oM
;b:oM
ª= k|rf/k|;f/ pk;ldlt
;+of]hsM
1fg'xfª O{Da'ª
;b:oM
;b:oM
r= lnDa'jfgL af}l4s JolQmTjx¿sf] :yfg /
e"ldsf
lnDa'jfg kIfw/ kf6L{x¿sf]
Pstfsf] cfwf/ ( a'Fb] ;xdltsfg';f/ lnDa'jfgL af}l4s JolQmTjx¿nfO{ lnDa'jfg
;xhLs/0f ;d"xcGtu{t Ps :jtGq lnDa'jfg ljrf/ ;d"xsf] ?kdf lng] .
!)=
lgisif{
o; cjwf/0ffdfkm{t\
lnDa'jfg Pstfkl5 ljleGg sf/0fn] cfGtl/s ;d:ofdf km;]sf] kf6L{sf] cfGtl/s
;d:of?nfO{ tTsfn ;dfwfgtkm{ pGd'v u/fO{ lnDa'jfg kf6L{ / cfGbf]ngsf] ;fvnfO{
arfpg tyf lnDa'jfg kIfw/ kf6L{x¿sf] PsLs/0f k|lqmofnfO{ 6'+uf]df k'of{pgsf nflu
s]xL tTsfnLs pkfox¿ cl3 ;fl/Psf] 5 . o;n] xfd|f] kf6L{df pAh]sf cfGtl/s ;d:ofx¿nfO{
ku]{Ng / ;dfwfgsf pkfox¿nfO{ klxNofpg d2t ub{5 . ;fy}, o; dfWodn] xfdL ;a}af6
ePsf sdLsdhf]/Lx¿nfO{ ;d]t Ps} 7fpFdf s]Gb|Ls[t u/]/ ;dfwfg ug{ tkm{ pGd'v
u/fpgdf klg ;xof]u ldNg]5 eGg] cf;o klg cleJoQm ul/Psf] xf] . o;df xfdL ;a}sf]
;femf ljrf/ / pkfox¿ cfpg h?/L 5 . lnDa'jfg kIfw/ kf6L{x¿sf] PsLs/0f
k|lqmofnfO{ 6'+uf]df k'of{pgsf nflu ;+3Lo lnDa'jfg kf6L{, g]kfnsf] k|yd Pstf
dxflwj]zg ;DkGg ug{ Psh'6 x'g ;Dk"0f{ kf6L{sf g]tfsfo{stf{ tyf z'e]R5'sx¿df
xflb{s cfXjfg ub{5f} .
ho lnDa'jfg Û
;+3Lo lnDa'jfg kf6L{, g]kfn
bf];|f] txsf g]t[Tjx¿sf] tkm{af6 kf6L{sf] cfGtl/s ;d:of ;dfwfgsf nflu
k|:tfljt ;femf cjwf/0ff
ldltM @)&@ k'; @^
lnDa'jfg, g]kfn













